Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 1:47 - डोटेली नयाँ करार

47 रे म मेरो मुक्तिदाता परमेश्वरमि रमाहट अद्दउ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

47 रे मेरो आत्‍मा मेरा मुक्‍तिदाता परमेस्‍वरमि रमाउछ।

Faic an caibideil Dèan lethbhreac




लूका 1:47
14 Iomraidhean Croise  

आज बेतलेहेम गाउँमी जो राजा दाउदको गाउँ हो। तमनका निउति एक जाना मुक्तिदाताको जन्म होइरइछ, जो ख्रीष्ट प्रभु हुन।


म, पावल यो चिठ्ठी लेख्दाछु। म परमेश्वर हमरा मुक्तिदाता रे येशू ख्रीष्टको अधिकार बठेइ येशू ख्रीष्टकी निउति छान्या शिष्या हु जइमि हाम आसा राख्दाउ।


यिसा प्रार्थना ठीक हुन, रे परमेश्वर हामरा मुक्तिदातालाइ ग्रहणयोग्य छन।


रे आब ठीक बेलामि, परमेश्वरले मान्सनलाइ मेरा प्रचार बठेइ यो सुसमाचार प्रकट अर्याछ। परमेश्वर हामरा मुक्तिदाताले यो जिम्मा मलाइ दियो, यो काम उनकिलाइ अददाइलाइ आज्ञा दिया छन।


तिननले चोरी जन अरुन, तर यो साबित अरुन कि तिनन सदाइ बिश्वासयोग्य छन, ताकि मान्सनले तिनरो असल व्यवहारमि धयान देउन। रे तिननले अद्द्या हरेक कुरणीले मान्सनलाइ हामरा मुक्तिदाता परमेश्वरका बारेमि सन्देश सुणन्या बनाउन।


हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन।


उन एक मान्तर परमेश्वर हुन रे, हामरा येशू ख्रीष्टले हामरा निउति अर्या काम बठेइ उनले हामलाइ मुक्ति दिया छ। येशू ख्रीष्ट हामरा प्रभुले परमेश्वरलाइ मान्सनले आदर रे प्रसंसा दिन्या बनाया होउन। रे तिननले यो बुज्ज सकुन कि उनसित पइल्ली बठेइ, आज रे सदासर्वदा सक्ति रे अधिकार छ। आमेन।


Lean sinn:

Sanasan


Sanasan