Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 1:29 - डोटेली नयाँ करार

29 तर जब उइले उनरी कुरणी सुण्यो तब उ भौत अलमलमि पडि, रे यो अभिबादनको अर्थ कि हो भणि सोच्च लागी।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

29 रे तन तइ कुराले भउत चिन्‍तामि पडिन्, रे यो कसो किसिमको अभिबादन हो भनिबर मनमि सोच्‍च लागिन्।

Faic an caibideil Dèan lethbhreac




लूका 1:29
12 Iomraidhean Croise  

तिनन आपसमी बहस अद्द पस्या, हामले रोटा लेएइन, रे उनले यिसो भण्या होलो।


जकरिया तिनलाइ धेकिबर आंत्तियो, रे भौत डरायो।


स्वर्गदुतले तइका वाँ गइबर भण्यो, “तुलाइ अबिबादन, परमेश्वरले तुलाइ भौत आशिस दिया छ। प्रभु तुसित छन।”


यिन कुरणी सुण्न्या जम्माइले यो बालक पछा कसो हुन्या हो भणबर आफना मनमि सोच्च पस्या। क्याकि प्रभुको सक्ति तइमि थ्यो।


तर मरियमले यिन सब कुरणी मन भितरइ राखिबर सोच्चपसि।


रे उन तिननसित नासरत गाउँमी गया, रे तिनरा आज्ञाकारी होइबर बस्या। उनरी इजाले यिन सब कुरणी आफना मनमि राख्यो


आब आफले धेक्याको दर्सनको अर्थ कि होलो भणि पत्रुस मनमि अलमल पण्याथ्या, तसइ बेला कर्नेलियसले पठाया मान्सन सिमोनको घर खोज्जा-खोज्जाइ सिमोनका घरको ढोका अगाडी पुग्या।


पइ जब तिनले डिठ लाइबर तक्यो पइ तिन डराया रे कर्नेलियसले भण्यो, “प्रभु भण।” उनले तिनलाइ भण्यो, “तेरा प्रार्थना रे गरिबलाइ दिया दान सम्जनाका निउति परमेश्वरका वाँ पुग्या छन।


Lean sinn:

Sanasan


Sanasan