Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लूका 1:17 - डोटेली नयाँ करार

17 यूहन्ना एक इसो मान्स हुन्या हो जइसित एलिया अगमबक्ताको आत्मा रे सक्ति हुन्या हो, उनले प्रभुको बाटो तयार अद्दया हुन। उनले बाको मन चेला-चेली तिर फर्काउनाइलाइ रे अनाज्ञाकारी मान्सन धर्मि मान्सका बुद्दिमान बाटामि लाग्द बनाउन्या हुन, रे प्रभुकीलाइ एक योग्य प्रजा तयार अद्दया हुन।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

17 एलिया अगम्‍बक्‍ताकि जसेरि आत्‍मामि सक्‍ति रे बल पाइबर परमेस्‍वरकि निउति एक जाति तयार पाड्‌ड तन परमेस्‍वरका आगाडि जान्‍या छन्। तनले बाको मन चेला-चेलितिर फर्काउन्‍या छन् रे अटेणिनलाइ धर्मिनका बुद्‌दितिर फर्काउन्‍या छन्।”

Faic an caibideil Dèan lethbhreac




लूका 1:17
38 Iomraidhean Croise  

यदि तमन ग्रहण अद्दाइ इच्छा अरन्छौ, उन एलिया हुन जइ आउन्या अगमबाणी अर्याथ्यो।


यूहन्नाले हेरोदलाइ यिसो भणिराइथ्यो, तमले तइलाइ स्वानिका रुपमि राख्दु ठीक आथिन।


क्याकि यिन उनइ हुन, जइका बारेमि यशैया अगमबक्ता बठेइ यिसो भणिरइथ्यो: “उजाड ठाउँमि एक जाना जोरले बोल्ल्या डाको, प्रभुको बाटो सिदा बना।”


यूहन्नाले उटका रौ को लत्ता लाउथ्या, रे कम्मर मणि छालाको पेटी बादन्थ्या। उन फटींङा रे बन मह खान्थ्या।


उनले इस्राएल देशका भौत मान्सनलाइ तिनरा प्रभु परमेश्वरतिर फर्काउन्या हुन।


ए बालक, तु परमप्रधानका अगमबक्ता भणिन्या हइ, क्याकि तु प्रभुको बाटो तयार पाड्ड जान्या हइ,


तिनन पुर्खा बठेइ होइन, मान्सनका इच्छा बठेइ होइन, रे मान्सका बच्चा जन्माउन्या इच्छा बठेइ होइन तर परमेश्वरका इच्छा बठेइ जन्मिया हुनाहान।


मइले धेकिराइछु, रे म तमनलाइ साच्ची भण्नाछु, कि उनइ परमेश्वरको चेलो हुन”।


तमन आफइले मइले भणन्या सुणन्या छौ, ‘म ख्रीष्ट होइन, तर म उन भण्ना पइल्ली पठाइया हु।’


तबइकिलाइ उतनजेइ तमरा वाँ मान्सन पठाया हु, रे तम दया अरिबर अरिदिया, आब प्रभु बठेइ तमलाइ आज्ञा भया सब कुरणी सुण्नाइ हाम सब याँ परमेश्वरका अगाडी जम्मा भयाछौ।”


परमेश्वरले यो अर्यो क्याकि उनले बलिदान रूपी ख्रीष्टका मृत्यु बठेइ यो धेकाउन चायो कि उन कति महान छन, जब उनले आफ्नो ठुलो महिमामि सहभागी हुनाइ छान्या मान्सनलाइ दया अर्यो।


पिता परमेश्वरलाइ धन्यबाद चढा, जइले तमनलाइ उनारा उत्तराधिकारी हुनाइलाइ योग्य बनायो रे जो उनले आफ्ना मान्सनकिलाइ स्वर्गमि तयार अर्याछ।


तसेरि तिन बिश्वासि जइले आफलाइ तिन सब ननिका कुरणी बठेइ अलग राखन्छ, त्यो एक मूल्यवान भाडा जसोइ हुन्छ, जो बिसेस अबसरमी मान्तर प्रयोग हुन्छ, उइको जीवन पबित्र भया हुनाले उइका मालिककिलाइ उपयोगि हुन्छ। रे हरेक असल काम कि निउति तयार हुनाहान।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


Lean sinn:

Sanasan


Sanasan