Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 9:7 - डोटेली नयाँ करार

7 पइ उनले तइलाइ भण्यो, “जा, सिलोआमको (जइको अर्थ पठाइया) तालइनि गइबर पखालेइ।” तइले गइबर पखाल्यो, रे धेक्द्या होइबर फर्क्यो।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 9:7
21 Iomraidhean Croise  

कि अन्धा धेक्दाहान, लङडा हिट्टाहान, कोणी सुद्द हुनाहान, टोल्या सुण्नाहान, मर्या जिउना हुनाहान, गरिबलाइ सुसमाचार सुणाइन्छ।


अथवा तिन अठार जाना मान्सनलाइ याद अर जो यरुशलेम सहर नजिक सिलोआमको धरहरा तिननमि ढलिबर मर्याथ्या, कि तमन सोच्नन्छौ कि तिनन सब यरुशलेम सहरका मान्सन हइ बड्ता पापी थ्या?


उन परमेश्वरलाइ प्रकट अद्दाइकिलाइ गैर-यहुदि मान्सनकि निउति ज्योति हुन रे तमरो इस्राएल देशका मान्सनकि निउति उन आदर हुन।”


जब म परमेश्वरको चेलो हु भणनौ तर तमन मलाइ क्याइ भण्न्छौ, कि म परमेश्वरको बिरुद्द निन्दा अद्दाछु? म तेइ हु जइलाइ परमेश्वरले अलग अर्यो रे यइ संसारमी पठायो।


तर कसइ-कसइले भण्यो, “कि अन्धाका आखा खोल्लया यिनले यइ लाजरस लगइ मद्दा बठेइ बचाउन सक्देइ थेइन ब?”


तइले भण्यो, “येशू भण्न्या एक मान्सले माटी मुछिबर मेरा आँखामी लाइबर भण्यो, ‘जा रे आफ्नो मुख सिलोआम तालमि पखाल।’ तब गइबर मइले पखाल्या, रे म धेक्द्या भया।”


पइ येशूले भण्यो, “म न्यायको निउति यइ संसारमी आया हु, कि नधेक्याले धेकुन रे धेक्द्या जति अन्धा होइजाउन।”


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


क्याकि कानुनले अद्द नसक्या कुरणी परमेश्वरले अर्यो, रे हमरा पापी स्वभाबले कानुनलाइ कमजोर बनायो। उनले आफ्ना चेलोलाइ मानब सरीरमि पठायो, रे उनले ख्रीष्टको शरीरलाइ बलिदान अरिबर पापको न्याय अर्यो।


तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।


Lean sinn:

Sanasan


Sanasan