Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 9:3 - डोटेली नयाँ करार

3 येशूले जबाफ दियो, “न त यइले पाप अर्यो, न त यइका इजा-बाले, तर यइ परमेश्वरको अचम्मको काम यइ मान्सका जीवनमी धेकिनाइ यइ अन्धाको जन्म भयो।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 9:3
16 Iomraidhean Croise  

कि अन्धा धेक्दाहान, लङडा हिट्टाहान, कोणी सुद्द हुनाहान, टोल्या सुण्नाहान, मर्या जिउना हुनाहान, गरिबलाइ सुसमाचार सुणाइन्छ।


तर यो सुणिबर येशूले भण्यो, “यइ बिमारले मद्द्या होइन, तर यो परमेश्वरको महिमाकी निउति हो, कि यइ बठेइ परमेश्वरका चेलाको महिमा होउ।”


येशूले तइलाइ भण्यो, “कि मइले तुलाइ भण्या होइन, तुइले बिश्वास अरि भण्या परमेश्वरको महिमा धेक्देइ हइ?”


ताँका मान्सनले पावलका हातमि स्याप झुन्निया धेकिबर आपसमी भण्न पस्या, “यो मान्स पक्‍कालगइ ज्यानमारा हुनु पणन्छ। यो समुद्र बठेइ बाँचिबर त निकल्यो तर हामरि न्याय देबिका हात बठेइ निकल्ल सकेइन।”


तिननले सजाय दिन्या केइ उपाय नभइबर यिननलाइ आजी बड्ता धम्कि दिबर छाडदियो। क्याकि जी घटना घटिरइथ्यो, तइको निउति सब मान्सनले परमेश्वरको महिमा अद्दाथ्या।


इसेरि हाम नीकेरि जाण्नाउ रे बिश्वास अद्दाउ कि परमेश्वर हामलाइ प्रेम अददाहान। परमेश्वर प्रेम हुन, जो प्रेममि रनाहान, तिनन परमेश्वरसितको एकतामी रनाहान रे परमेश्वर तिननमि रनाहान।


परमेश्वरको प्रेम हामरा बिचमि इसेरि प्रकट भयो कि उनले आफना एक मान्त्तर चेलो संसारमी पठायो, ताकि हाम उन बठेइ अनन्त जीवन पाउन सकु।


Lean sinn:

Sanasan


Sanasan