यूहन्नाले लेख्या सुसमाचार 8:54 - डोटेली नयाँ करार54 येशूले जबाफ दियो, “यदि मइले आफनो आदर आफइ अद्दउ भण्या मेरो आदर केइलगइ होइन, जो मलाइ आदर अद्दाहान तिन मेरा पिता हुन, रे तमन भणन्छौ कि उन तमनका परमेश्वर हो। Faic an caibideil |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।