Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 8:21 - डोटेली नयाँ करार

21 तब येशूले तिननलाइ आजी भण्यो, “म जानउ रे तमनले मलाइ खोज्जया हौ रे आफना पापको क्षमा नपाइबरइ मद्दया हौ क्याकि जाँ म जानउ ताँ तमन आइ सक्दानु।”

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 8:21
21 Iomraidhean Croise  

क्याकि म तमलाइ भण्नउ, तमनले मलाइ धेक्द्या होनु अइल बठेइ जबसम्म तमले भण्नानु, ‘धन्यका हुन जो परमप्रभुको अधिकारसित आउनाहान।’”


तइ पछा मइले मेरा बाँउतिरका मान्सनलाइ भण्न्या हु, “तम श्रापित मान्स हो, म बठेइ दुर हो रे सैतान रे उइको दुतका निउति परमेश्वरले तयार अर्याको अनन्त आगामी जा।


तिनन जो बाँउतिरका छन, तिननअनन्त दण्डका भागिदार हुन्या हुन तर धर्मिजन अनन्त जीवनमी पस्स्या हुन।”


उन कसेरी मद्द्या हुन, त्यो संकेत दिनाइलाइ उनले यिसो भणिराइथ्यो।


येशूले तिननलाइ भण्यो, “आजी थोकाइ बेर सम्म ज्योति (येशू) तमनसित छ। ज्योति तमनसित छनज्या सम्म हिट, कि अनाराले तमनलाइ जन ढाकौ। कोइ अनारामि हिटन्छ भण्या, तइले आफ काँ जान्ना छु त्यो था पाउनइन।


“हे मेरा प्यारा नाना बालक हो म तमनसित अझै केइ बेर छु। तमन मलाइ खोज्जया हो, तर तमनले मलाइ पाउन्या होइनु। मइले यहुदि अगुवानलाइ भण्या जसेरि तमनलाइ लगइ भण्नउ, ‘म जाँ जान्ना छु ताँ तमन आइ सक्दानु।’


तमन मलाइ खोजन्छौ, तर भेटाउन्या होनु, रे जाँ म हुन्या हुँ, तमन आइ सक्दानु।”


यिनले भण्या यइको अर्थ कि हो? तमन मलाइ खोजन्छौ, तर भेटाउन्या होनु, रे जाँ म हुनउ, तमन वाँ आइ सक्दानु?


तबइकिलाइ मइले तमनलाइ भण्या, ‘तमन आफना पापको क्षमा नपाइबरइ मद्दया हउ,’ यदि ‘म जो हु तेइ हु’ भणबर तमनले ममि बिश्वास अर्यानु भण्या तमन मद्द्या हौ रे तमरा पापको क्षमा हुन्या आथिन।”


पइल्ली तमनसित परमेश्वर बठेइ केइ नयाँ जीवन थेइन, आफ्ना ननिका काम रे पापका लाग्दा तमन मर्या मान्सन जसा थ्या।


Lean sinn:

Sanasan


Sanasan