Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 8:14 - डोटेली नयाँ करार

14 येशूले जबाफ दियो, “तिनलाइ मइले आफना बारेमि गवाही दिया लगइ मेरो गवाही सत्य छ। क्याकि म काँ बठेइ आया हु, रे काँ जान्या हु त्यो म जाँण्नउ। तर म काँ बठेइ आया हु, रे काँ जान्या हु तमन जाण्न्नान।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 8:14
19 Iomraidhean Croise  

जसेरि पिता मलाइ पछेण्नाहान, म पितालाइ पछेण्नउ, रे म भेडाकि निउति आफ्नो प्राण दिनाइ तयार हुनउ।


जब म परमेश्वरको चेलो हु भणनौ तर तमन मलाइ क्याइ भण्न्छौ, कि म परमेश्वरको बिरुद्द निन्दा अद्दाछु? म तेइ हु जइलाइ परमेश्वरले अलग अर्यो रे यइ संसारमी पठायो।


पिताले सब अधिकार उनराइ हातमि दिइराइछ रे उन परमेश्वर बठेइ आया हुन रे फर्किबर परमेश्वरका वाँ जान्या हुन भण्न्या कुरणी उनलाइ थाथ्यो।


पिता परमेश्वर ममि छन, रे म पिता परमेश्वरमि छु भणबर कि तु बिश्वास अद्दैनी? जइ कुरणी म तमनलाइ भण्नउ, त्यो मइले मेरो आफनाइ अधिकारमि बोल्या होइन तर ममि बास अद्दया परमेश्वर जी अद्द चाहानाहान तेइ अद्दाहन।


म पिता बठेइ संसारमी आया हु, रे आजी म संसारलाइ छाडिबर पिता वाँ जान्नार्याँउ।”


क्याकि जइ शिक्षा तमले मलाइ दिया, मइले तिननलाइ दिइराइछु, रे तिननले तिन शिक्षा स्वीकार अरिराइछ। म तम बठेइ आया हु भण्न्या तिननले साँच्चि जाणिराइछ, पइ तमले मलाइ पठाया हौ भणि तिननले बिश्वास अर्या छन।


पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदि मान्सनका राजा हउ?” येशूले जबाफ दियो, “म राजा हु भणि तम आफइ भणन्छौ। मेरो जन्म रे यइ संसारमी यइ उइले आया हु कि म सत्यका बारेमि सिकाउन सकौ। सत्यको पालन अद्या जति मेरा कुरणी सुणनाहान।”


यदि मइले आफना बारेमि गवाही दिया भण्या मेरो गवाही सत्य हुनइन।


येशूले तिननलाइ भण्यो, “यदि परमेश्वर तमरा पिता भया भयले तमनले मलाइ प्रेम अद्देइन्थ्या क्याकि म परमेश्वर बठेइ आया हु। म आफइ बठेइ आया होइन, तर उनले मलाइ पठायाको हो।


परमेश्वर, हामरा प्रभु येशूका पिता जो सदासर्वदा धन्यका हुन उन जाण्नाहान कि म ढाट्टइन।


म मुर्ख भया छु। तर तमनले मलाइ इसो अद्द कर लाया, क्याकि तमन बठेइ त मेरो प्रसंसा हुनु पड्डयाथ्यो। क्याकि म केइ नभया लगइ छान्या शिष्या भण्ना म तुच्छ आथिन।


कि तमन यो सोच्चा छौ, कि अइल सम्म तमरा सामने हाम आफ्नो सफाइ दिन्नाछु? प्यारा भाइन हो, हाम परमेश्वरको उपस्थितिमि सदाइ ख्रीष्टमी भया मान्स जसेरि बोल्लाइ आया छु, रे यिन सब तमनलाइ बिश्वासमि बलिया बनाउनाइ निउति हो।


रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।


येशूले मलाइ इसो लगइ भण्यो, “लाउडिकिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइलाइ आमिन भणिन्छ, क्याकि म भरोसायोग्य छु रे मइले परमेश्वरका बारेमि भण्या सब सत्य छ। म लगइ सबइको स्रोत हुँ जी उनले सृष्टि अर्यो। जी म तमनलाइ भणनउ उइलाइ सुण:


Lean sinn:

Sanasan


Sanasan