Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 7:22 - डोटेली नयाँ करार

22 मोशाले तमलाइ खतनाको रित दिइराइछ (हुन त, यो मोशातिर बठेइ होइन, तर पिता पुर्खा बठेइ हो), पइलगइ बिश्राम दिनमि तमन मान्सलाइ खतना अरन्छौ।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 7:22
6 Iomraidhean Croise  

पइ परमेश्वरले अब्राहामसित खतनाको बाचा अर्यो, रे परमेश्वरले तिनलाइ आजी भण्यो कि आफ्ना घरका बैकानको बाचाको चिन्हका उइमि खतना अरेइ, पछा जब इसहाकको जन्म भयो तब आठौ दिनमि तिनरो खतना अर्यो रे पइ इसहाकले याकुबको खतना अर्यो, रे याकुबले आफ्नो बार चेलानको खतना अर्यो। आब तिनन हामरा बार कुलका पुर्खा भया हुन।”


मेरो भणाइको अर्थ यो हो: परमेश्वरले अब्राहामसित करार अर्यो। तबइकिलाइ चार सय तीस बर्ष पछा परमेश्वरले मोशालाइ दियाको कानुनले तइ करारलाइ रद्द अद्द सक्दइन, रे परमेश्वरले यइलाइ पुरा अद्दाहान।


Lean sinn:

Sanasan


Sanasan