21 येशू तिननलाइ भण्यो, “बिश्रामका दिनमि मइले एक अचम्मको काम अर्या, रे तमन सब यइमि अचम्म माणन्छौ।
तइका लाग्दा यहुदि अगुवानले येशूलाइ खेदो अद्द पस्या, क्याकि उनले यो काम बिश्राम दिनमि अरिराइथ्यो।
मोशाले दिया मोशाको कानुन रद्द जनहउ भणबर कसइ मान्सले बिश्राम दिनमि खतना अरन्छ भण्या, मइले एक जाना मान्सलाइ बिश्राम-दिनमि पुराइ निको बनाइ दिया भणबर कि तमन मसित रिस अरन्छौ?