यूहन्नाले लेख्या सुसमाचार 6:71 - डोटेली नयाँ करार71 उनले सिमोनको चेलो यहूदा इस्करियोतका बारेमि भण्या हो क्याकि उ बार जानामि हइ एक जना होइबर लगइ येशूलाइ धोका दिन्या उइ थ्यो। Faic an caibideil |
म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।