Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 6:54 - डोटेली नयाँ करार

54 जइले मेरो शरीर खान्छ रे मेरो रगत पिन्छ उइसित अनन्त जीवन हुन्छ रे अन्तिम दिनमि म उइलाइ जिउनो बनाइबर उठाउन्या हु।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 6:54
12 Iomraidhean Croise  

तर जइ-जइले मइले दिया पानी पिन्छ त्यो कभइ तिसाउन्या आथिन। जइ पानी म दिन्या हु त्यो पानी उइ भितर उमरिर्न्या पानीको मुल हुन्या हो रे यइले तइलाइ अनन्त जीवन दिन्या हो।”


नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”


साँच्चि, म तमनलाइ भण्नउ, “जइले ममि बिश्वास अरन्छ उइसित अनन्त जीवन छ।


क्याकि मेरो शरीर साँच्चि खान्या कुरणी हो रे रगत साँच्चि पिन्या कुरणी हो।


जीवन दिन्या त परमेश्वरका आत्मा हुन। यो काम त मान्सका सक्तिले हुन नसक्द्या कुरणी हो। मइले तमनलाइ भण्या कुरणी आत्मा रे जीवन हुन।


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


Lean sinn:

Sanasan


Sanasan