Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 4:54 - डोटेली नयाँ करार

54 यहुदिया जिल्ला बठेइ गालील जिल्लामि फर्किबर येशूले अर्या यो दोसरो अचम्मको चिन्ह थ्यो।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 4:54
4 Iomraidhean Croise  

जब हेरोद राजा यहुदिया जिल्लामि सासन अद्दाथ्या, तब तइ जिल्लाको बेतलेहेम गाउँमी येशू जन्म्या। पुर्व बठेइ बुद्दिमान मान्सन जइले ताराको बारेमि पढाइ अरनथ्या, तिनन यरुशलेम सहरमि पुग्या रे तिननले मान्सनलाइ सोध्यो,


जब उन गालील जिल्लामि आया, तब उनले यरुशलेम सहरमि चाडका बेलामि जी लगइ अरिराइथ्यो तिन सब काम धेक्या हुनाले गालील जिल्लाका मान्सनले उनरो स्वागत अर्यो, क्याकि तिनन लगइ चाडमि गइरइथ्या।


येशू यहुदिया जिल्ला बठेइ गालील जिल्लामि आइरइछन भण्न्या सुणिबर त्यो येशूका वाँ आयो, रे येशूलाइ आइबर निको बनाइ दिय भणि बिन्ति अद्द पस्यो, क्याकि तइको चेलो मद्दाइ बटिरइथ्यो।


Lean sinn:

Sanasan


Sanasan