29 “आस, एक जाना मान्सलाइ हेर, जइले मइले अर्या सब काम मलाइ भणिदियो। काँइ उनइ त ख्रीष्ट होइन ब?”
पबित्र आत्मा रे थुमाकि ब्याउलि भण्नछिन, “आस।” जइले सुणन्छ तइले भणँउ, आस। जइ तिस लागन्छे त्यो आइजाउ, जइले मन अरन्छ तइले जीवनको पानी उसोइ लैजाउ।
तइ स्वानिले उनलाइ भण्यो, “म जाँण्नउ, कि मसिह आउन्याहुन (जइलाइ ख्रीष्ट भणिन्छ), जब उन आउनाहान, तब उनले हामलाइ सब कुरणी बताउन्या हुन।”
तर भिडका भौत मान्सनले उनमी बिश्वास अर्यो। तिननले भण्यो, “जब ख्रीष्ट आउनाहान, तब कि यिनले अर्या चिन्ह भण्ना बड्ता चिन्ह उन अद्दया हुन ब?”
तक, यिन त खुला बोल्ला छन, तर यिन येशूलाइ केइ भण्नारएइन! कि यिनइ ख्रीष्ट हुन भण्न्या यहुदि अगुवानले साँच्चि था पाया हुन?
पइ भिडका जम्माइ मान्सनले अचम्म माण्यो रे भण्न पस्या, “कि यिन दाउदका सन्तान हुन?”
तब त्यो स्वानी आफ्नो फोलो छाडिबर गाउँ तिर गइ, रे मान्सनलाइ भण्न पसि,
तब तिनन गाउँ बठेइ निकलिबर येशूलाइ हेद्दाइ उनरा वाँ गया।
“मइले अर्या सब काम मलाइ भणिदियो भण्न्या तइ स्वानिका गवाहीले तिन सामरि मान्सनमि हइ भौतले येशूमि बिश्वास अर्यो।