2 (साँच्ची येशू आफइले होइन, तर उनरा शिष्या बप्तिस्मा दिन्थ्या।)
येशू रे उनरा शिष्यालाइ लगइ ब्यामि निउतो दिइराइथ्यो।
यइ पछा येशू रे उनरा शिष्या यहुदिया जिल्लामि गया, रे ताँ तिनन केइ दिन बस्या, रे बप्तिस्मा दियो।
रे यूहन्नाका शिष्या आइबर तिननले भण्यो, “गुरुज्यू, जो मान्स यर्दन नदिको पुर्वतिर तमसित थ्यो, रे जइका बारेमि तमले भणिराइथ्या, हेद्दा, उन बप्तिस्मा दिन्ना छन, रे सब उनरा वाँ जान्नाछन”।
पत्रुसले तिननलाइ प्रभु येशू ख्रीष्टको नाउँमि बप्तिस्मा दिय भणि आज्ञा दियो। तब तिननले पत्रुसलाइ केइ दिन ताइ रनदिय भणि बिन्ति अर्यो।