Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 4:13 - डोटेली नयाँ करार

13 येशूले तइलाइ भण्यो, “यो पानी पिन्या सब आजी तिसाउन्या हुन,

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 4:13
6 Iomraidhean Croise  

रे उइले जोरले भण्यो, ‘ओ बा अब्राहाम, ममि दया अरिबर लाजरसलाइ पठाइदिय, रे तइले आफ्नो औलाको टुप्पो पानिमि चोपिबर मेरो जिबणोलाइ ठन्न पाडिदेलो, क्याकि म यइ आगाइनी भयंकर कष्टमी छु।’


क्या तम हामरा पुर्खा याकुब भण्ना ठुला हउ? उनुइले हामलाइ यो इनार बनाइ दिया हो, उन आफइ, उनरा सन्तान रे उनरा गोरु बाकराले यइ इनारको पानी खाया हो।”


तर जइ-जइले मइले दिया पानी पिन्छ त्यो कभइ तिसाउन्या आथिन। जइ पानी म दिन्या हु त्यो पानी उइ भितर उमरिर्न्या पानीको मुल हुन्या हो रे यइले तइलाइ अनन्त जीवन दिन्या हो।”


नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”


तमरा पिता पुर्खाले उजाड ठाउँमि मन्न खायो रे मर्या।


Lean sinn:

Sanasan


Sanasan