4 निकोदेमसले येशूलाइ भण्यो, “यो कसेरी हुन सकन्छ एक मान्स भया पछा दोसर्या जन्मिनाइलाइ आफनी इजाको कोखमि जान सक्दइन।”
येशूले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, कोइ नयाँ अरिबर जन्मनइन भण्या उइले परमेश्वरको राज्यको अनुभव अद्द सक्दइन”।
येशूले भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, कोइ पानी रे आत्मा बठेइ जन्मनइन भण्या तइले कभइ लगइ परमेश्वरको राज्यमि पस्स पाउन्या होइन।
तब येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ तमनले म, मान्सको चेलोको शरीर खायानु रे रगत पियानु भण्या तमनसित अनन्त जीवन हुनइन।
तब उनरा शिष्यामि हइ भौतले यो सुणिबर भण्यो, “यो कठोर शिक्षा हो, कइले यइलाइ सुण्न सकन्छ?”
क्याकि दण्ड पाउनाइ परमेश्वर बठेइ अलग भया मान्सनले क्रुसमि भया ख्रीष्टको मृत्युको शिक्षालाइ मुल्यहिन सोच्चाहान, तर हाम जाण्नाउ कि हाम उद्दार पाइरयाका निउति, यो परमेश्वरको सक्तिको प्रमाण हो।
जो मान्स आत्मिक आथिन, तइले परमेश्वरका आत्माका सत्य कुरणीलाइ ग्रहण अद्दइन। क्याकि तिन कुरणी तइका निउति मुर्खता हुनाहान। उइले तिन कुरणी बुज्ज सक्दाइन क्याकि जइ मान्समि पबित्र आत्मा रनाहान उइले मान्तर परमेश्वरकि कुरणी बुज्ज सकन्छ।