Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 2:6 - डोटेली नयाँ करार

6 आब यहुदि मान्सनको आफनोइ धार्मिक चलन अन्सार हात धुन्या रितिरिवाज थ्यो। इसो अद्दाइलाइ, तिननले ताँ ढुङाको छइ ठुला फोला राखिराइथ्यो, सब फोलामि लगभग एक सय लिटर अटाउन्थ्यो।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 2:6
9 Iomraidhean Croise  

उइले भण्यो, ‘तीन हजार सात सय लिटर जैतुनको तेल।’ तब ब्यवस्थापकले उइलाइ भण्यो, ‘तेरो बइ खाता ल्या, रे छिट्टाइ बसिबर एक हजार अठार सय पचास लिटर लेख।’


येशूले नौकरलाइ भण्यो, “तिन सब फोला पानिले भर।” तिननले फोला चुलि सम्म पानी भरिदियो।


तसइ बेला यूहन्नाका शिष्याको एक जाना यहुदि मान्ससित धार्मिक चलन अन्सार सुद्द हुन्या बारेमि बहस भयो।


ताकि उनले मण्डलिलाइ पबित्र बनाया होउन। उनले मण्डलिलाइ परमेश्वरको बचन रे बप्तिस्माका पानिले धोइबर सुद्द बनाया हो।


उनले आफ्नो रगत बठेइ हामरो हृदय पबित्र बनायो, ताकि हाम था पाउन सकौ कि हाम आब दोषि आथिन। उनले हामलाइ पबित्र बनाया छ भणि धेकाउनाइ हामरो शरीरलाइ पानिले धोयो। तबइकिलाइ मेरा बिश्वासि भाइन हो, आफना पुरा हृदय रे बलियो बिश्वाससित परमेश्वर काँ वाँ जाऔ।


रे तमनलाइ बप्तिस्माका बारेमि शिक्षा, कसइका हात राख्द्या काम, मर्या बठेइ जिउना हुन्या रे अनन्त दण्ड जसा कुरणीमि मान्तर लागीबर बिश्वासको जग आजी बसाउन्या और बरता शिक्षा चाइनइन।


क्याकि तिनन बाहिरि जीवनका नियममि मान्तर आधारित छन, अथवा खान्या, पिउन्या रे बिभिन्न बिधिका इसनान। परमेश्वरले मान्सनसित नयाँ करार बाद्या पछा मान्तर यो पुरा हुनु आवश्यक थ्यो।


तबइकिलाइ मोशाले कानुनको हरेक आज्ञा मान्सनलाइ भणि सक्या पछा उनले बाछ्छा रे बोक्याको रगत लइजाइबर पानीसित मिसायो। उनले रातो उनलाइ हिसपको बोटका हांगामि बाद्यो रे यइलाइ तइ रगतमि डुबाइबर कानुनका किताबमी रे सब मान्सनमि छर्किया।


Lean sinn:

Sanasan


Sanasan