Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 18:1 - डोटेली नयाँ करार

1 येशूले प्राथना अरिसक्या पछा आफना शिष्यासित किन्द्रोन खोल्सा पारि गया जाँ एक बगैचा थ्यो तइ भित्तर उन रे उनरा शिष्या पस्या।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 18:1
25 Iomraidhean Croise  

जब येशू रे उनरा शिष्याले परमेश्वरको प्रसंसाको गीत गायो रे यरुशलेम सहर नजिकको जैतुन डाङामि गया।


तब येशू रे उनरा शिष्या गेतसमनी नाउँ भया बगैचामि पुग्या, रे शिष्यालाइ भण्यो, “तम याँइलाइ बस म परमेश्वरसित प्रार्थना अददु जानउ।”


जब येशू रे उनरा शिष्याले परमेश्वरको प्रसंसाको गीत गायो रे यरुशलेम सहर नजिकको जैतुन डाङामि गया।


पइ येशू रे उनरा शिष्या गेतसमनी नाउँ भया बगैचामि पुग्या, तब येशूले आफना शिष्यालाइ भण्यो, “तम याँइलाइ बस म परमेश्वरसित प्रार्थना अद्द जानउ।”


उठ, हाम जानाउ! जो मलाइ पकडाउनाइ निउति मदत अद्दा छ, त्यो याँ आउन्ना छ!”


तर म पितालाइ प्रेम अद्दउ, रे जसो पिताले मलाइ आज्ञा अरिराइछ तेइ अनसार अद्दउ भणि यइ संसारका मान्सनले जाँणउ। उठ, आब हाम याँ बठेइ जानाउ।”


यहुदि प्रधान पुजारिका नौकरमी हइ एक जनाले जो पत्रुसले कान काट्याको मान्सको आफन्त थ्यो, तइले भण्यो, “कि मइले तुलाइ बगैचामि येशूसित धेक्या हुनु ब?”


उनले पावलको पेटी लेइबर आफना हात रे खुट्टा बादिबर भण्यो, “पबित्र आत्मा यिसो भण्नाहान, ‘यरुशलेम सहरमि गइबर यहुदि मान्सनले यो पेटिको मालिकलाइ यिसेरी बाद्या हुन रे गैर-यहुदि जातिका हातमि दिन्या हुन।’”


Lean sinn:

Sanasan


Sanasan