Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 14:9 - डोटेली नयाँ करार

9 येशूले तइलाइ भण्यो, “फिलिप, यितिका समय सम्म म तमनसित छु, रे पइलगइ तुइले मलाइ पछेणिनी? जइले मलाइ धेकिराइछ, तइले पितालाइ धेकिराइछ। तु कसेरी भण्न सकन्छइ, हामलाइ पिता धेकाइ दिय?

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 14:9
16 Iomraidhean Croise  

यो सुणिबर येशूले भण्यो, “हे बिश्वासहिन मान्सन! म कब सम्म तमसित रउलो? रे म कब सम्म म तमरो बिश्वास किलाइ रोकुँ? तइ केटालाइ मेरा वाँ ल्यास।”


ए कपटि हो! तमन अग्गास रे पृथ्बीका लक्षण भणिदिन सकन्छौ, तर यो बर्तमान समयमि परमेश्वरले कि अददाहान भणि यइको ब्याख्या अद्द जाण्नानु।”


बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।


जइले मलाइ धेकन्छ, तइले मलाइ पठाउन्यालाइ धेकन्छ।


जब म जिउनो भइबर आउन्या हु तइ दिन तमन जाण्न्या हौ कि म मेरा पितामि छु, रे तमन ममि रे म तमनमि छु।


तमनले मलाइ पछेण्या भया, मेरा पितालाइ लगइ पछेण्नेइथ्या। आब बठेइ तमनले मेरा पितालाइ पछेन्याछौ, क्याकि तमनले उनलाइ धेकि सक्याछौ।”


तब तिननले उनलाइ भण्यो; “तमरा पिता काँ छन?” येशूले जबाफ दियो, “तमन न त मलाइ चिनन्छौ न त मेरा पितालाइ पछयाणन्छौ। तमनले मलाइ चिन्या भएले मेरा पितालाइ लगइ पछयाण्न्याइ थ्या।”


आब मलाइ भण कि हामले तमनलाइ ख्रीष्ट मर्या बठेइ जिउना भया छन भणबर प्रचार अर्या छौ, तमनमि हइ कसइले लगइ यो भणनु पड्डइन कि बिश्वासिन मर्या बठेइ जिउना हुनाइन।


उन परमेश्वर भइबर लगइ, उनले परमेश्वरका बराबरि हुन्या कुरणीलाइ एक समाइ राख्द्या चिज जसो माणेइन।


कसइले परमेश्वरलाइ धेक्द सक्दैन, तर जब उनरा चेलो मान्स भइबर आया, उनले मान्सनलाइ परमेश्वर प्रकट अर्या। रे परमेश्वरले सृष्टि अर्या सब चिजमि उनरो सर्वोच्च अधिकार छ।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।


Lean sinn:

Sanasan


Sanasan