Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 14:2 - डोटेली नयाँ करार

2 मेरा पिताका घरमि बस्स्या ठाउँ बड्ताइ छ। यदि यो सत्य नभया भयले, मइले तमनलाइ यो भण्नेइ थेइन। म तमरि निउति ताँ ठाउँ तयार पाड्डाइ जान्ना छु।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 14:2
25 Iomraidhean Croise  

तब नौकरले भण्यो, हजुरले आज्ञा अर्या अन्सार काम होइरइछ, तर आजी ठाँउ खाली छ।


“हे मेरा प्यारा नाना बालक हो म तमनसित अझै केइ बेर छु। तमन मलाइ खोज्जया हो, तर तमनले मलाइ पाउन्या होइनु। मइले यहुदि अगुवानलाइ भण्या जसेरि तमनलाइ लगइ भण्नउ, ‘म जाँ जान्ना छु ताँ तमन आइ सक्दानु।’


सिमोन पत्रुसले उनलाइ भण्यो, “प्रभु तम काँ जान्या हो रे?” येशूले जबाफ दिए, “जाँ म जानउ ताँ तमन मलाइ अइल पछयाउन सक्दानु तर पछा सक्द्या हौ।”


मइले तमनलाइ म जान्नार्याउ, रे तमनका वाँ आउनउ भण्या तमनले सुण्या। तमनले मलाइ प्रेम अर्या भयले म पिता वाँ जान्नार्याउ भण्या सुणिबर तमन रमाउनेइ थ्या, क्याकि पिता म भण्ना महान छन।


पइ यिन कुरणी मइले तमनलाइ बताइराइछु कि जब त्यो समय आउँछ, तब तमनलाइ कि भण्याथ्या त्यो तमनलाइ सम्जना हुन्या हो। जब तमनले मलाइ पछ्याउन सुरु अर्याथ्या तइ बेला मइले यिन कुरणी भणेइन, क्याकि म तमनसित थ्या।


पिता, म इच्छा अद्दउ, कि तमले मलाइ दिया यिन मान्सन म जाँ छु मसित रउन, रे मेरो महिमा धेकुन, जइ महिमा संसारको सृष्टि हुनाहइ पइल्ली मलाइ प्रेम अर्या हुनाले तमले मलाइ दिइराइथ्या।


क्याकि मान्सनलाइ मेरा बारेमि बताया हुनाले शाउलले कति दुख भोग्दु पणन्छ, त्यो म उइलाइ धेकाउनउ।”


क्याकि हाम जाण्नाउ कि यदि पृथ्बीमि हामसित भया अस्थायि शरीर नष्ट भयो भण्या, स्वर्गमि अनन्त सम्म रन्या परमेश्वरले दिया हामरो घर छ, जो हातले बनाया होइन।


क्याकि परमेश्वरले हामलाइ आफ्नो क्रोधले दण्ड दिनाइ छान्या होइन। तर हामरा प्रभु येशू ख्रीष्ट बठेइ मुक्ति प्राप्त अद्दाइलाइ छान्या हो।


परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन।


क्याकि उन सदाइ रन्या जगमि बन्या सहरमि रनाइ पख्याथ्या, जइलाइ बनाउन्या रे निर्माण अद्द्या परमेश्वरइ थ्या।


क्याकि यो संसार हामरो स्थाइ घर होइन, तर आउन्या सहरको हाम प्रतिक्षा अद्दाउ।


हामरा निउति येशू हाम भण्ना अगाडी तइ ठाउँमि गइबर बसिसक्या छन। मल्कीसेदेक पुजारि जसाइ उन सदाइकि निउति यहुदि प्रधान पुजारि भया छन।


परमेश्वरले पुजारि बठेइ चायाको काम बठेइ पबित्र आत्माले हामलाइ केइ कुरणी भण्नाहान। स्वर्गमि भया परमेश्वरको सत्य महापबित्र स्थान मान्सनकि निउति तब सम्म खुल्या आथिन, जबसम्म तइ पालको पइलो कोठा रे तइमि हुन्या सब कुरणी पालन अरिनाहान।


रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।


मइले पबित्र सहरलाइ लगइ धेक्या जो नयाँ यरुशलेम हो, जो स्वर्ग बठेइ, परमेश्वर बठेइ ओलीबर आया छ। जसेरि ब्याउलिलाइ ब्यामि आफना ब्याउलाका निउति सुन्दर रुपमि सजाइन्छ, तसेरि त्यो सहर तयार भइ सक्या छ रे सज्जाइया छ।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन मसित मेरा सिंहासनमि बस्या हुन जसेरि मइले जित्या रे मेरा पितासित उनरा सिंहासनमि बस्या।


Lean sinn:

Sanasan


Sanasan