Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 13:8 - डोटेली नयाँ करार

8 पत्रुसले उनलाइ भण्यो, “तमले मेरो खुट्टा कभइ धुन पाउन्या होनु।” पइ येशूले जबाफ दियो, “मइले तमनका खुट्टा धोएन भण्या तमन मेरा शिष्या हुन्या होनु।”

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 13:8
28 Iomraidhean Croise  

पत्रुसले उनलाइ एकतिर लैजाइबर हकाद्द पस्यो, परमेश्वरले यिसो जन अरुन प्रभु, तममि यिसो कभइ हुन्या आथिन।


तइले भण्यो, ‘म जानैन।’ तर पछा उ पस्तायो रे गयो।


पत्रुसले उनलाइ भण्यो, तमरा लाग्दा सबले छाडिबर भाग्या लगइ म कभइ पछा सद्द्या आथिन।


पत्रुसले उनलाइ भण्यो, “यदि मइले तमसित मद्दु पण्या लगइ म तमलाइ चिनैइन भणबर कभइ भण्न्या आथिन” इसेरि सब शिष्याले एकै कुरणी भण्यो।


जब येशू सिमोन पत्रुसका वाँ आया रे उनलाइ उइले भण्यो, “हे प्रभु कि तम मेरा खुट्टा धुन्या हो?”


सिमोन पत्रुसले उनलाइ भण्यो, “प्रभु मेरा खुट्टा मान्तर होइन मेरो हात रे मुन्टो लगइ धोइ दिय।”


येशूले भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, कोइ पानी रे आत्मा बठेइ जन्मनइन भण्या तइले कभइ लगइ परमेश्वरको राज्यमि पस्स पाउन्या होइन।


आब क्याकि पख्दाछौ? उठ, रे बप्तिस्मा लिय, आफ्ना पापको क्षमा पाउनाकिलाइ उनरा नाउँ लिय।’”


पइल्ली तमनमि हइ कोइ यिसाइ थ्या, तर तमरा पाप धोइया रे पबित्र अरिया प्रभु येशू ख्रीष्टका नाउँमि रे हामरा परमेश्वरका आत्मा बठेइ धर्मि ठहरिया।


ताकि उनले मण्डलिलाइ पबित्र बनाया होउन। उनले मण्डलिलाइ परमेश्वरको बचन रे बप्तिस्माका पानिले धोइबर सुद्द बनाया हो।


ख्रीष्ट शरीरका सीर हुन, ख्रीष्ट बठेइ शरीरका सब अंग जोडिया रे तिनरो हेरचाह हुन्छ। तबइकिलाइ यो परमेश्वरको इच्छा अन्सार बड्नछ। कसइलाइ लगइ तमन आफइलाइ स्वर्गदुतको आराधना अरिबर अयोग्य बनाउन जन दिय। इसा मान्सन दर्सन धेक्दाहान, रे मानब सोचका लाग्दा तइ दर्सनले उनमी मुर्खताको घमण्ड आउछ। तिननले ख्रीष्टलाइ त्याग्या छन।


इसो लागन्छ कि यिन नियमले एक बुद्दिमान बाटो धेकाउनाहान जो ठीक छ, तिनरो झुटो नम्रता रे आफ्ना शरीरलाइ कठोर ब्यबहार अरिबर तिननले आफलाइ परमेश्वरतिर समर्पित अददाहान। तर वास्तवमि यिन नियमले मान्सनलाइ तिनरा खराब इच्छालाइ नियन्त्रण अद्दाइलाइ सहयोग अद्दाइन्न।


उनले हामलाइ हामरा पापका दण्ड बठेइ बचायो, हाम आफइले अर्या धार्मिकताका काम बठेइ होइन तर उन दयालु भया हुनाले, उनले हामलाइ पबित्र आत्मा दिइबर बचायो, जइले हामरा पाप धोयो, एक नयाँ जीवन दियो रे ब्यबहार अद्द्या नयाँ तरिका दियो।


उनले आफ्नो रगत बठेइ हामरो हृदय पबित्र बनायो, ताकि हाम था पाउन सकौ कि हाम आब दोषि आथिन। उनले हामलाइ पबित्र बनाया छ भणि धेकाउनाइ हामरो शरीरलाइ पानिले धोयो। तबइकिलाइ मेरा बिश्वासि भाइन हो, आफना पुरा हृदय रे बलियो बिश्वाससित परमेश्वर काँ वाँ जाऔ।


रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।


पइ मइले तिनलाइ भण्या, “मलाइ था आथिन तर तमलाइ था छ।” रे तिनले मलाइ भण्यो, “तिन मान्सन हुन जइले ठुलो कष्ट भोग्या छन। तिननले थुमाका रगतमि आफना लत्ता धोयो रे तिनन सेता भया, यइको मतलब यो हो कि तिनरो पाप हटाइया छ।”


Lean sinn:

Sanasan


Sanasan