Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 13:5 - डोटेली नयाँ करार

5 तइ पछा उनले बाटामि पानी हाल्यो रे एक नौकरकि जसेरि आफ्ना शिष्याका खुट्टा धुन पस्या आफले बेण्या तसइ तौलियाले खुट्टा लगइ पुछ्यो।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 13:5
30 Iomraidhean Croise  

रे पछाडी बठेइ उनरा खुट्टाइतीर कलिबर रुनि उनरा खुट्टा आँउसले भिजाउनाइ निउति रे आफना मुन्टाका रौंले पुछि रे उनरा खुट्टामी भाती खाइबर तइ अकरो अँत्तर घस्स लागी।


तइ आइमाइतिर फर्किबर उनले सिमोनलाइ भण्यो, “कि तु धेक्दाछइ कि यइ आइमाइले कि अरि? म तेरा घर भितर आया, तर हामरा चलन अन्सार तुइले मलाइ खुट्टा धुनाइ पानी दिइनि, तर यइले त मेरा खुट्टा आँउसले भिजाइबर आफना रौंले पुछ्यो।


येशूले उनलाइ भण्यो, “जइले नायाको छ उइलाइ खुट्टा धुनु बाहेक और केइ खाचो हुनइन, उसको शरीर पुरा सुद्द छ रे एक जानो बाहेक तमन और सुद्द छौ।”


जब येशू सिमोन पत्रुसका वाँ आया रे उनलाइ उइले भण्यो, “हे प्रभु कि तम मेरा खुट्टा धुन्या हो?”


पत्रुसले उनलाइ भण्यो, “तमले मेरो खुट्टा कभइ धुन पाउन्या होनु।” पइ येशूले जबाफ दियो, “मइले तमनका खुट्टा धोएन भण्या तमन मेरा शिष्या हुन्या होनु।”


तर सिपाहिमी हइ एकले उनरा कोखीमि भालाले गोद्यो रे उतनजेइ रगतइ रे पानी निकल्यो।


आब क्याकि पख्दाछौ? उठ, रे बप्तिस्मा लिय, आफ्ना पापको क्षमा पाउनाकिलाइ उनरा नाउँ लिय।’”


पइल्ली तमनमि हइ कोइ यिसाइ थ्या, तर तमरा पाप धोइया रे पबित्र अरिया प्रभु येशू ख्रीष्टका नाउँमि रे हामरा परमेश्वरका आत्मा बठेइ धर्मि ठहरिया।


ताकि उनले मण्डलिलाइ पबित्र बनाया होउन। उनले मण्डलिलाइ परमेश्वरको बचन रे बप्तिस्माका पानिले धोइबर सुद्द बनाया हो।


और मान्सन पक्‍का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।


उनले आफ्नो रगत बठेइ हामरो हृदय पबित्र बनायो, ताकि हाम था पाउन सकौ कि हाम आब दोषि आथिन। उनले हामलाइ पबित्र बनाया छ भणि धेकाउनाइ हामरो शरीरलाइ पानिले धोयो। तबइकिलाइ मेरा बिश्वासि भाइन हो, आफना पुरा हृदय रे बलियो बिश्वाससित परमेश्वर काँ वाँ जाऔ।


तर, जसेरि परमेश्वरले आफ्नो पबित्रता अनसार सदाइ ठीक काम अददाहान। तसेरि जब हाम परमेश्वरका ज्योतिले धेकाउन्या ठीक कुरणी अददाउ तब हामरो एक-अर्खासित संगति हुन्छ, रे उनरा पुत्र येशूका रगतले हामलाइ सब पाप बठेइ सुद्द पाणन्छ।


उन येशू ख्रीष्ट हुन, उन परमेश्वर बठेइ यइ संसारमी पठाइया हुन, रे उनलाइ पानीको बप्तिस्मा दियो रे पछा जब उन मर्या उनरा शरीर बठेइ रगत बग्यो। उन बप्तिस्मा लिनाइ मान्तर आयइन तर क्रुसमि आफनो रगत बगाइबर मद्दाइलाइ आया। पबित्र आत्माले गवाही दिनाहान कि येशू ख्रीष्ट परमेश्वर बठेइ आया हुन रे पबित्र आत्माले सदाइ सत्य बोल्लाहान।


रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।


पइ मइले तिनलाइ भण्या, “मलाइ था आथिन तर तमलाइ था छ।” रे तिनले मलाइ भण्यो, “तिन मान्सन हुन जइले ठुलो कष्ट भोग्या छन। तिननले थुमाका रगतमि आफना लत्ता धोयो रे तिनन सेता भया, यइको मतलब यो हो कि तिनरो पाप हटाइया छ।”


Lean sinn:

Sanasan


Sanasan