Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 13:22 - डोटेली नयाँ करार

22 पइ उनले कइका बिसयमि भण्या हो भणबर शिष्याले एक अर्खालाइ मुख तकातक अर्यो।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 13:22
9 Iomraidhean Croise  

उन सब खान्नार्या बेला उनले भण्यो, “साँच्चि, म तमनलाइ भणनउ कि तम जो मसित खानाइ खान्नाछौ, तम मध्ये एकले मलाइ दुसमनका वाँ पकडाउनालाइ सहयोग अद्द्या हो।”


तब तिन दुःखित भया रे एक-एक अरिबर येशूलाइ सोद्द लाग्या, “गुरुज्यू, कि त्यो म हु?”


जब उन बसिबर खाना खान्या बेला येशूले भण्यो, “साँच्चि, म तमनलाइ भणनउ कि तम जो मसित खानाइ खान्नाछौ, तम मध्ये एकले मलाइ दुसमनका वाँ पकडाउनालाइ सहयोग अद्द्या हो।”


जब येशूका शिष्याले यो भण्याको सुणयो तिन दुःखित भया रे एक-एक अरिबर येशूलाइ सोद्द लाग्या, “म होइन, कि त्यो म हु?”


तर हेर, जइ मान्सले मसित आफ्नो रोटो हामरा थालमि चोपिराइछ,


तिननमि हइ यिसो काम अदद्या को होलो भणि तिनन एक अर्खासित बहस अद्द पस्या।


“मइले तमन सबका बिसयमि भण्या होइन, जइलाइ मइले चुन्या तिननलाइ म जानउ। तर यिन कुरणी यइ उइले भइरइछ कि पबित्र सास्त्रमि जी लेखिया छ त्यो पुरा होउ, ‘जइले मसित रोटी खान्छ उसइले मलाइ धोका दिन्या हो।’


जब येशूले यिन कुरणी भण्यो तब उन आत्मामी ब्याकुल भया रे आफ्ना शिष्यालाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ कि तम जो मसित खानाइ खान्नाछौ, तम मध्ये एकले मलाइ दुसमनका वाँ पकडाउनालाइ सहयोग अद्द्या हो।”


Lean sinn:

Sanasan


Sanasan