Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 11:51 - डोटेली नयाँ करार

51 यो तिनले आफ्नाइ तिर बठेइ भण्या होइन, तर तइ वर्षका यहुदि प्रधान पुजारि भया हुनाले इस्राएल जातिकी निउति येशू मद्दु पणन्छ भण्न्या अगमबाणी अर्याथ्यो।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 11:51
23 Iomraidhean Croise  

जसेरि म, मान्सको चेलो यइ संसारमी औरले मेरो सेवा अरुन भणीबर आया होइन तर और मान्सनको सेवा अद्दाइ आया हु। म भौत मान्सनलाइ तिनरा पाप बठेइ छुटकारा अददाइ आया हु।”


जसेरि पिता मलाइ पछेण्नाहान, म पितालाइ पछेण्नउ, रे म भेडाकि निउति आफ्नो प्राण दिनाइ तयार हुनउ।


तर तिननमि हइ एक जाना सभाघरको सदस्य, कैयाफा, जो तइ वर्षका यहुदि प्रधान पुजारि थ्या, उइले तिननलाइ भण्यो, “तमन केइलगइ जाण्नानु।


पइ तिननले उनलाइ हन्नासका वाँ लैया, जो तइ सालका यहुदि प्रधान पुजारि कैयाफाका ससुरा थ्या।


मसित अगमबाणी बोल्ल्या सक्ति होलो, रे सब रहस्य रे सब ज्ञान बुज्ज सक्लो, रे या सम्मकि पहाडलाइ हटाउन सक्द्या सम्मको परमेश्वरमि बलियो बिश्वास मसित होलो, तर ममि प्रेम आथिन भण्या मेरो केइ मुल्य आथिन।


ख्रीष्टमी पाप थेइन, तर परमेश्वरले उनलाइ हामरा पापमि सहभागी बनायो। परमेश्वरका नजरमि हाम धर्मि बन्न सकउ भणबर ख्रीष्टले हामरा पापको दण्ड लियो।


तर ख्रीष्टले हामलाइ कानुनले दिन्या श्राप बठेइ छुटकारा दियो। जब ख्रीष्ट क्रुसमि मर्या, तब उनले हामरो पापको श्राप आफइमी लियो। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “क्रुसमि मद्द्या हरेक श्रापित हुन्छ।”


जब ख्रीष्ट मर्या, उनले क्रुसमि हामरा पापकी निउति आफ्नो सरीरमि दण्ड भोग्यो। उनले इसो अर्यो ताकि हामले पाप अद्द छाडिबर धर्मि भइबर जीवन जिउन सुरु अद्द सकौ। रे उनले सया चोट बठेइ हाम निको भयाछौ।


म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।


ख्रीष्ट हामरो पाप क्षमाकि निउति बलि भया, रे हामरा निउति मान्तर होइन, तर संसारका मान्सनका पापका निउति लगइ हो।


Lean sinn:

Sanasan


Sanasan