Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 10:3 - डोटेली नयाँ करार

3 गोठको चौकिदारले उइका निउति ढोका खोल्दिन्छ, रे भेडाले उइको डाको पछेण्नाहान, रे उइले आफना भेडाको नाउँ भणबर बोलाउछ, रे तिननलाइ बाइर लैजान्छ।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 10:3
32 Iomraidhean Croise  

“म असल ग्वालो हु, म आफना भेडा पछेण्नउ, मेरा भेडाले लगइ मलाइ पछेण्नाहान।


मेरा और भेडा लगइ छन, जो यइ गोठका होइन। तिननलाइ लगइ मइले ल्याउनु पडिरइछ, रे तिननले मेरो डाको पछेण्न्या हुन, रे तिनन एकै बगाल हुनाहान, रे तिनरो एकै ग्वालो हुन्छ।


जब उइले आफना भेडालाइ बाइर निकालि सकन्छ, उ तिनरा अगाडी-अगाडी हिटन्छ, रे भेडा उइलाइ पछ्याउनाहान, क्याकि तिनले उइको डाको पछेण्नाहान।


म तेइ भेडाको ढोका हु, यदि कोइ मान्स म बठेइ भितर पस्यो भण्या परमेश्वरले तइलाइ बचाउन्या हुन, रे भितर बाइर आउन्या जान्या अरन्छ, रे खनाइ पाउछ।”


पिताले मलाइ जति जाना दिनाहान तिन सब मेरा वाँ आउनाहान, जो मेरा वाँ आउनाहान उनलाइ म कसइ रितिले इन्कार अद्द्या आथिन।


अगमबक्ताका किताबमी लेखिया छ, ‘परमेश्वरइले सब मान्सनलाइ सिकाउन्या हुन।’ इसेरि परमेश्वर पिताको शिक्षा सुणन्या रे सिक्द्या सब मेरा वाँ आउनाहान।


रे जइलाइ उनले पइल्ली बठेइ उनरा चेलो जसा बनाउन्या निर्णय अर्या छन, तिननलाइ उनले बोलाया छन, रे जइलाइ उनले बोलाया छन, तिननलाइ उनले धर्मि लगइ ठहराया छन, रे जइलाइ उनले धर्मि ठहराया छन, तिननलाइ उनले आफ्नो महिमामि सहभागी अरायो।


क्याकि याँ लगइ भौत मान्सन छन जो परमेश्वरको बचन सुणन चहानाहान, रे मइले याँ बस्सुको ठुलो महत्व छ। जबकि याँ लगइ परमेश्वरका सतुर भौत छन।


म तमलाइ सोद्दउ, सिसिगुस, जसो तमरो नाउँ छ, बिश्वासयोग्य सहकर्मी, म तमनलाइ यो बिन्ति लगइ अद्दउ कि यिन दुइ स्वानी मान्सनलाइ मेलमिलापमि बसाइलाइ सहयोग अर, क्याकि यिनले मसित सुसमाचार फइलाउन्या काममी, कष्टमी रे मेरा और सहकर्मी सित मिहिनेत अरिराइछ, जइको नाउँ तइ किताबमी लेखिरइछ जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ।


हामरा निउति लगइ प्रार्थना अर, ताकि ख्रीष्टको त्यो रहस्य प्रचार अद्दाइलाइ परमेश्वरले हामलाइ मौका दिउन, म आब झेलमि छु क्याकि मइले यो सनदेस प्रचार अर्याथ्या।


तर परमेश्वरका मान्सन जग जसाइ हुन जो स्थिर हुन्छ। इसइ जगमि यिन सब्द लेख्या छन: “प्रभु जणनाहान कि उनरा मान्सनको हुन” पइलगइ “जो लगइ प्रभुका हो तइले दुष्ट काम अद्द छाड्डु पणन्छ।”


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


हाम त परमेश्वरका मान्सन हौ, तबइकिलाइ जइले परमेश्वरलाइ चिनन्छ, उइले हामरा शिक्षालाइ स्वीकार अरन्छ। तर जो परमेश्वरको मान्स होइन तइले हामरा शिक्षालाइ अस्वीकार अरन्छ। इसइ बठेइ हाम जाण्नाउ कि जो पबित्र आत्मा बठेइ दिया शिक्षालाइ स्वीकार अरन्छ त्यो सत्य छ अथवा उइसित सैतानको सक्ति छ जइले मान्सलाइ धोका दिन्छ।


म तमनसित छिट्टाइ भेट्टाया आसा अद्दउ, रे म तमनसित सिदा कुरणी अद्दया हु।


सुण, तमरा हृदयमि पस्साइलाइ, म घरको बाइर कल्लिर्या रे ढोका ढकढक अददार्या मान्स जसो हुँ। यदि तमले मेरो आवाज सुण्या रे मेरी निउति आफ्नो हृदय खोल्या भण्या, म भितर आउनउ रे हाम एक अर्खासित संङइ संगति अद्दया हौ।


क्याकि सिंहासनका बिचमि भया थुमा तिननले ग्वालाका जसेरि तिनरो रेख देख अददाहान। रे तिननलाइ डोर्याइबर उनले तिननलाइ तिन ताजा पानी पिनाइ लैजान्या हुन जइले मान्सलाइ जीवन दिन्छ। रे परमेश्वरले तिनरा आँखा बठेइ सब आँउस पुछि दिन्या हुन।


Lean sinn:

Sanasan


Sanasan