Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 1:41 - डोटेली नयाँ करार

41 तइले पइल्ली आफ्नो भाइ सिमोनलाइ भेट्यो, रे उइलाइ भण्यो, “हामले मसिहलाइ (जइको अर्थ हो ख्रीष्ट) भेटिराइछौ”।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 1:41
21 Iomraidhean Croise  

“हेर, एक कुमारिकन्या गर्भ बोक्देइ हो, रे तइले एक बालक जन्माउनेइ हो, रे उनरो नाउँ इम्मानुएल राखिन्या हो, जइको अर्थ हो, परमेश्वर हामसित।”


जब गोठालाले यो धेक्यो, तब यइ बालकको बिसयमि जो कुरणी स्वर्गदुतले तिननलाइ भण्याथ्यो त्यो कुरणी मरियम, योसेफ रे और मान्सनलाइ भणिदियो।


तसइ बेला उनले आइबर परमेश्वरलाइ धन्यबाद दियो, रे यरुशलेम सहरका मान्सनलाइ छुटकारा दिनाइ ख्रीष्टलाइ पठाउनाइ निउति परमेश्वरको बाटो हेद्दया सबलाइ बालकका बारेमि भण्न्न पसि।


फिलिपले नथानेललाइ भेटाइबर भण्यो, “हामले तइ मान्स भेटिराइछौ, जइका बारेमि मोशाको कानुनमी रे अगमबक्ताले लगइ लेखिराइथ्यो। उ नासरत गाउँका योसेफको चेलो येशू हो”।


तइ स्वानिले उनलाइ भण्यो, “म जाँण्नउ, कि मसिह आउन्याहुन (जइलाइ ख्रीष्ट भणिन्छ), जब उन आउनाहान, तब उनले हामलाइ सब कुरणी बताउन्या हुन।”


अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”


क्याकि भण्या साँच्चि तमनले अभिषेक अर्या, तमरा पबित्र सेवक येशूको बिरोधमी राजा हेरोद रे पन्तियस पिलातस हाकिम दुइ जाना, गैर-यहुदि रे इस्राएल देशका मान्सनसित इसइ सहरमि जम्मा भयाथ्या।


तबइकिलाइ तइ मान्स जइलाइ हामले धेक्याछौ रे सुण्याछौ उन तिनइ हुन जइका बारेमि हाम तमनलाइ भण्नाउ, ताकि हामसित तमरो संगति होस। क्याकि हामरो संगति पिता परमेश्वर रे उनरा पुत्र येशू ख्रीष्टसित छ।


Lean sinn:

Sanasan


Sanasan