तर हामरा निउति एकइ परमेश्वर छन, रे उन हमरा पिता हुन। उनले सब कुरणी बनायो, रे उनइ बठेइ हाम बाँच्चाउ। तसेरि, हामरा निउति एक प्रभु छन, रे उन येशू ख्रीष्ट हुन। उनइ बठेइ सब कुरणी बनाइयो रे उन बठेइ हाम जिउना छु।
येशूले मलाइ इसो लगइ भण्यो, “लाउडिकिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइलाइ आमिन भणिन्छ, क्याकि म भरोसायोग्य छु रे मइले परमेश्वरका बारेमि भण्या सब सत्य छ। म लगइ सबइको स्रोत हुँ जी उनले सृष्टि अर्यो। जी म तमनलाइ भणनउ उइलाइ सुण: