Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 1:27 - डोटेली नयाँ करार

27 म पछा आउन्या उनइ हुन। उनरा जुताको ताना खोलल्या लायकको म आथिन”।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 1:27
9 Iomraidhean Croise  

“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


जब यूहन्नाले प्रचार अद्द लाग्या, उनले मान्सलाइ भण्यो, “एक मान्स जो म भण्ना महान छन, छिट्टाइ आउन्ना छन। म त निउडिबर उनरा जुताका ताना खोलल्या लायकको लगइ आथिन।


तइ पछा यूहन्नाले तिन सबलाइ भण्यो, “म तमलाइ पानिले बप्तिस्मा दिनउ, तर एक जाना म भण्न्ना महान छन, जइका जुताको ताना खोल्ल लायकको म आथिन। उनले तमलाइ पबित्र आत्मा रे आगोले बप्तिस्मा दिन्या हुन।


यूहन्नाले उनरा बारेमि गवाही दिनोइ जोरले भण्यो, “उन तिनइ मान्स हुन, जइका बारेमि मइले भणिराइछु, म पछा आउन्या म भण्ना उच्च छन, क्याकि उन म जन्मनु भण्ना पइल्ली बठेइ थ्या”।


तिन उनइ हुन, जइका बारेमि मइले भणिराइथ्या, म पछा एक जाना मान्स आउन्ना छन, जो म भण्ना उच्च छन, क्याकि उन म जन्मनु भण्ना पइल्ली बठेइ थ्या।


भौत मान्स उनरा वाँ आउन पस्या, रे तिननले भण्यो, “यूहन्नाले केइ अचम्मको चिन्ह अरेन, तर यूहन्नाले यिनरा बारेमि जी जति लगइ भणिराइथ्यो त्यो सत्य रइछ।”


यूहन्नाले आफ्नो काम सकीन्या बेला भण्याथ्यो, ‘तमन मलाइ मुक्तिदाता हो कि भणबर चिन्न चाहान्छौ, त्यो तम ख्रीष्ट होइन। तर म पछा एक जाना आउन्याहुन, उन म हइ भौत महान छन, कि म उनारा खुट्टाको जुता ताना खोलल्या लायकको आथिन।’”


तब पावलले भण्यो, “यूहन्नाले दिया बप्तिस्मा चाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क भण्न्या बप्तिस्मा थ्यो। यूहन्नाले इस्राएल देशका मान्सनलाइ भण्यो, ‘म भण्न्ना पछा आउन्या मान्समि बिश्वास अर।’ उनरा पछा आउन्या मान्स येशू ख्रीष्टइ हुन।”


Lean sinn:

Sanasan


Sanasan