Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




यूहन्नाले लेख्या सुसमाचार 1:24 - डोटेली नयाँ करार

24 तिननलाइ फरिसि मान्सनको समुहले पठाइराइथ्यो।

Faic an caibideil Dèan lethbhreac




यूहन्नाले लेख्या सुसमाचार 1:24
13 Iomraidhean Croise  

अन्धा फरिसि मान्सनको समुह हो! तम पइल्ली लोभ रे स्वार्थि हुन छाड रे तमनले त्यो अद्द सकन्छौ जो पबित्र छ, रे जो एक कटौरा जसो हो जइको भित्तर रे बाइर धोया छ।”


जब उन ताँ बठेइ निकल्या, तब मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले उनरो घोर बिरोध अद्दाइ भौत बिसयमि उनलाइ प्रश्न अद्द पस्या,


जब फरिसि मान्सनको समुहले यिन सब कुरणी सुण्यो तब तिननले येशूकी खिल्लि उडायो, क्याकि तिनन धनका लोभि थ्या।


तर फरिसि मान्सनको समुह रे मोशाको कानुन सिकाउन्यावालाले यूहन्ना बठेइ बप्तिस्मा लिनाइ इन्कार अर्या हुनाले, परमेश्वरको उद्देश्य आफना निउति अस्वीकार अर्यो।


उइले भण्यो, “यशैया अगमबक्ताले भण्या जसो, परमप्रभुको बाटो तयार पाड भणबर उजाड ठाउँमि कला हाल्या एक मान्सको म आवाज हु”।


पइ तिननले उइलाइ सोध्यो “तु ख्रीष्ट लगइ हइनि, एलिया अगमबक्ता लगइ हइनि, त्यो अगमबक्ता लगइ हइनि भण्या, क्याइ बप्तिस्मा दिन्छइ?”


क्याकि सदुकीको समुहको यो बिश्वास छ कि मान्सन मर्या बठेइ जिउना हुनाइन, स्वर्गदुत रे आत्मा आथिन भण्नाहान तर फरिसि मान्सन यिन सब कुरणीमि बिश्वास अद्दाहान।


मइले मेरा जवानी अवस्था बठेइ एक फरिसि मान्सकि जसेरि जीवन बितायाथ्या, जो हामरा धर्मको सब भण्ना कडा समुह थ्यो, यो तिननलाइ था भयइ कुरणी हो। तिननले चायो भण्या यइ कुरणीको गवाही दिन सक्दाहान।


Lean sinn:

Sanasan


Sanasan