यूहन्नाले लेख्या सुसमाचार 1:13 - डोटेली नयाँ करार13 तिनन पुर्खा बठेइ होइन, मान्सनका इच्छा बठेइ होइन, रे मान्सका बच्चा जन्माउन्या इच्छा बठेइ होइन तर परमेश्वरका इच्छा बठेइ जन्मिया हुनाहान। Faic an caibideil |
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।