Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




याकुब 5:12 - डोटेली नयाँ करार

12 तर मेरा बिश्वासि भाइन हो, सब कुरणी भण्ना बडता, कसम जन खा, न त स्वर्गको न त पृथ्बीको न त और कसइ चिजको। तर तमनले भण्न्या बचन हो भण्या हो, रे होइन भण्या होइन होस, ताकि तमन परमेश्वर बठेइ दोषि जनठहरियो।

Faic an caibideil Dèan lethbhreac




याकुब 5:12
9 Iomraidhean Croise  

यदि कोइ भोको छ भण्या तइले आफ्ना घरमि खाओस, ताकि जब तमन जम्मा हुन्छौ तब तमन ठीक किसिमले ब्यबहार अद्द सक, रे परमेश्वरले तमरो न्याय अद्द्या आथिन। और कुरणिका बारेमि म आया पछा निर्देसन दिउलो।


मेरा प्यारा भाइन हो परमेश्वरले परीक्षामि पाड्डाहान भणन्या सोचिबर भ्रममि जन पण।


मेरा प्यारा भाइन हो, तमन यो जाण कि हरेक मान्स सुण्नाइलाइ छिटाइ, बोल्लाइलाइ ढिलो, रिसाउनाइलाइ ढिलो होस।


सब भण्ना महत्त्वपुर्ण एक अर्खालाइ गइलो प्रेम अर। क्याकि यदि तमनले मान्सनलाइ प्रेम अर्या भण्या, तमन सदाइ तिननले अर्या केइलगइ पाप क्षमा अद्द तयार हुन्या हौ।


प्रिय मित्र, म प्रार्थना अद्दउ कि तुइले अद्द्या सब कुरणीमि तेरो भलो होस, तेरो स्वस्थ ठीक रहोस जसेरि तम परमेश्वरसितका सम्बन्धमि बड्डाछौ।


Lean sinn:

Sanasan


Sanasan