Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




याकुब 4:16 - डोटेली नयाँ करार

16 तर अइल तमनले आफना अहंकारी योजनाका बारेमि घमण्ड अरन्छौ, इसो सब घमण्ड खराब हो।

Faic an caibideil Dèan lethbhreac




याकुब 4:16
11 Iomraidhean Croise  

तइ अनैतिक मान्सका बारेमि दुःख माणनु रे तइलाइ हटाउनुका सट्टामी, मण्डलिले तइका बारेमि घमण्ड अददाछ। थोक्काइ खमिरले जम्माइ ढुल्लोलाइ फुलाइ दिन्छ भण्नया तमनलाइ पक्‍का था छ। तसेरि यदि एक मान्सलाइ पाप अद्द अनुमति दिया भण्या, छिट्टाइ तइ मान्सले और मान्सनलाइ प्रभाव पाड्डया हो।


तर यदि तमनका हृदयमि भौत डाहा रे स्वार्थि अभिलाषा छ भण्या यिन कुरामि घमण्ड जन अर, रे सत्यलाइ झुटि जन बना।


क्याकि संसारमी भयका सब थोक अर्थात शरीरका अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेकि परमेश्वर पिता बठेइ आया होइन तर संसार बठेइ हुन।


तमले तइ सहरलाइ चरम पिडा रे दुःख दिनु पणन्छ जो उइको बिलासी जीवन रे आफइमी उनरो गर्बको बराबरि हुन्छ। उनले आफइलाइ भण्यो, ‘म मान्सनमि रानीले जसोइ सासन अद्द्या हु। म बिधवा होइन रे मइले सोकको अनुभव अद्द्या आथिन।’


Lean sinn:

Sanasan


Sanasan