Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




याकुब 3:9 - डोटेली नयाँ करार

9 जिबणा बठेइ हाम प्रभु रे पिताको प्रसंसा अद्दाउ, रे इसइ बठेइ परमेश्वरका स्वरुपमि बन्या मान्सका बिरोधमी ननिको बोल्लाउ।

Faic an caibideil Dèan lethbhreac




याकुब 3:9
34 Iomraidhean Croise  

तब पत्रुस इसो भणबर आफलाइ सराप्द पस्यो, “म कसम खाइबर सत्य भण्ना छु, जैका बारेमि तम भण्नाछौ तइ मान्स म चिन्नै चिन्नैन।” तइ पछा उतन्जेइ भाल्या बास्यो।


तर म तमनलाइ भण्नउ, आफना शत्तुरलाइ प्रेम अर, रे तमलाइ सताउन्याकि निउति प्रार्थना अर,


तबइकिलाइ म आनन्दले बोल्ला छु। यइ बाहेक मेरो शरिरले लगइ आसामि जिउन्या हो।


तिनरा बोली सराप रे तिता कुरणीले भरिरइछन।


बैकानले आफ्नो सीर ढाक्दु पड्डइन, क्याकि परमेश्वरले उइलाइ आफना स्वरुपमि बनाया छ, आफ्नो जसोइ स्वभाव दिया छ, तर स्वानी बैकानको गौरब हो।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे हामरा परमेश्वरलाइ प्रसंसा होउ, हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ स्वर्ग बठेइ सब किसिमका आत्मिक आशिस दिया छ।


पिता परमेश्वरका सामने सुद्द रे पबित्र धर्म यइ हो: टुहुरा रे बिधवालाइ उनरा कष्टमी हेरचाह अद्दु, आफलाइ संसारको खराब ब्यबहार बठेइ प्रभाव पड्ड नदिनुहो।


एकै मुख बठेइ आसिर्बाद रे मान्सका बिरोधमी निनको बोल्न्छौ। मेरा बिश्वासि भाइन हो, इसो नहुनु पड्डया हो।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


Lean sinn:

Sanasan


Sanasan