Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




याकुब 1:15 - डोटेली नयाँ करार

15 रे तइले तिनरा निको काम अद्द्या इच्छा बठेइ तिन ननिका काम अददाहान रे पापको जन्म हुन्छ। रे पाप पुरा बड्या पछा तइले अनन्त मृत्यु ल्याउछ।

Faic an caibideil Dèan lethbhreac




याकुब 1:15
21 Iomraidhean Croise  

तब बार शिष्यामि हइ एक जाना यहूदा इस्करियोत भण्न्या यहुदि मुख्य पुजारिनका वाँ गयो,


तर म तमनलाइ भण्नउ कि जइले कसइ स्वानिलाइ खराब इच्छाले हेरन्छ, तइले पइल्ली बठेइ आफना मनइनि तइसित व्यभिचार अरिसक्या हुन्छ।


तर हरेक मान्स आफनाइ खराब इच्छा बठेइ परीक्षामि पड्डाहान, यो एक जनाबर जसो हो जो पासा तिर आकर्षित हुन्छ।


उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ।


Lean sinn:

Sanasan


Sanasan