Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




हिब्रु 9:4 - डोटेली नयाँ करार

4 तइ कोठामी धुप बाल्लाइ सुनको बेदि राखिया थ्यो रे ताँ एक करारको सन्दुक लगइ थ्यो। जो भितर रे बाइर बठेइ सुनले बन्याथ्यो। तइ सन्दुकमि तीन चिज थ्या: मन्न राख्या सुनको भाँडो, कोपिला लाग्या हारुनकि लठ्ठी रे परमेश्वरले मोशालाइ दिया दस आज्ञाको दुइ शिला-पाटि।

Faic an caibideil Dèan lethbhreac




हिब्रु 9:4
26 Iomraidhean Croise  

स्वर्गमि परमेश्वरको मन्दिर खोलियो रे उनरा मन्दिर भितर उनरा करारको सन्दुक धेकियो। बिजुलिका चमक धेकिया। मेग गर्जनको आवाज सुणियो। भुइँचालो गयो रे ठुला-ठुला अठ्ठा पड्या।


पइ ताँ बठेइ अर्खा स्वर्गदुत आया, रे बेदिमि कल्लिया। तइ स्वर्गदुतले धुप बाल्लाइ सुनको कटउरा समाया थ्यो। रे सब परमेश्वरका मान्सनको प्रार्थनासित चडाउनाइ उनलाइ भौत धुप दिइयो। उनले धुप रे प्रार्थना परमेश्वरको सिंहासनका अगाडी सुनका बेदिमि बाल्यो।


Lean sinn:

Sanasan


Sanasan