Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




हिब्रु 9:1 - डोटेली नयाँ करार

1 पुरानो करारमी आराधना सम्बन्धि कानुन थ्या, रे मान्सनले बनाया आराधनाकि निउति एक पाल लगइ थ्यो।

Faic an caibideil Dèan lethbhreac




हिब्रु 9:1
14 Iomraidhean Croise  

तिनन दुइ परमेश्वरको सामने धर्मि थ्या, रे परमेश्वरका सब आज्ञा रे धार्मिक-बिधानमि निर्दोष भइबर हिटन्थ्या।


तिनन म जसाइ इस्राएल देशका मान्सन हुन, तिनन परमेश्वरका धर्म सन्तान हुनाइलाइ छान्या हुन। परमेश्वरले तिननलाइ आफ्नो महिमा धेकायो। उनले तिननसित आफ्नो करार बाद्यो रे तिननलाइ आफ्नो कानुन दियो। तिननलाइ उनरो आराधना अद्दया रे उनरो अदभूत प्रतिज्ञा पाउन्या अबसर थ्यो।


होशियार बस कि कसइले लगइ तमनलाइ बिना मोलका रे ब्यर्थका कुरणीले जन छलउ तसा बिचार ख्रीष्टका होइन, तर मान्सले सिकाया शिक्षा बठेइ आउनाहान।


परमेश्वरले यइलाइ नयाँ करार भण्या छ, तबइकिलाइ उनले पइलो करारलाइ पुरानो बनायो। रे जो पुरानो भइबर थोत्रो हुनोइ जान्छ, त्यो छटाइ हराइबर जान्या हो।


हामरा यहुदि मुख्य पुजारिले स्वर्गमि भया महापबित्र ठाउँमि सेवा अददाहान। त्यो सत्य पाल मान्सनले होइन तर परमेश्वरले बनाया हो।


क्याकि पइलो करार खोट नभया भयले त दोसराको जरुरत पड्डेइ थेइन।


तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्‍कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।


Lean sinn:

Sanasan


Sanasan