Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




हिब्रु 8:6 - डोटेली नयाँ करार

6 तर ख्रीष्ट, हामरा प्रधान पुजारि लाइ दिइया पुजारि को काम तिनन और प्रधान पुजारि को काम भण्ना और ठुलो छ। क्याकि उनले जइ करारको मध्यस्थकर्ताको काम अर्याछ, त्यो पुरानो करार भण्ना असल छ, रे असल कुरणीको प्रतिज्ञामि आधारित छ।

Faic an caibideil Dèan lethbhreac




हिब्रु 8:6
13 Iomraidhean Croise  

तबइकिलाइ येशूइले यो उत्तम करारलाइ सम्भब बनाउनाहान।


तमन परमेश्वर रे मान्सनका बिचमि नयाँ करारका मध्यस्थकर्ता येशूका वाँ आयाछौ, रे छर्केका रगतका वाँ आएका छौ, जइले हाबिलको रगत जसो न्यायकी निउति कला हाल्लूका सट्टा क्षमाका बारेमि भणन्छ।


रे उनरो महिमा रे भलाइका लाग्दा, उनले हामलाइ भौत ठुलो रे अनमोल प्रतिज्ञा दिया छन। यिन बरदान प्रयोग अरिबर हाम यो संसारको खराब इच्छा बठेइ बच्च सक्दाउ, जइले मान्सनलाइ नष्ट अरन्छ, रे परमेश्वरको आफनोइ स्वभावमि सहभागी हुन सक्दाउ।


परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन।


यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर आफ्ना शिष्यालाइ दियो, रे तिनन सबैले त्यो पियो। येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, यो मेरो रगतमि स्थापित अरिन्या नयाँ करार हो।


तिनन म जसाइ इस्राएल देशका मान्सन हुन, तिनन परमेश्वरका धर्म सन्तान हुनाइलाइ छान्या हुन। परमेश्वरले तिननलाइ आफ्नो महिमा धेकायो। उनले तिननसित आफ्नो करार बाद्यो रे तिननलाइ आफ्नो कानुन दियो। तिननलाइ उनरो आराधना अद्दया रे उनरो अदभूत प्रतिज्ञा पाउन्या अबसर थ्यो।


याद अर, तमनले तइ बेला ख्रीष्टलाइ चिन्या थ्यानु रे तमन परमेश्वरका छान्या मान्सन इस्राएल देशका रुपमि उनरा थ्यानु, रे परमेश्वरले यहुदि मान्सनलाइ प्रतिज्ञा अर्या असल कुरणीमि लगइ तमन सहभागी भयानु, रे तमन बिना आसा रे संसारमी बिना परमेश्वर बसन्थ्या।


क्याकि एक मान्तर परमेश्वर छन, रे एक मान्स छन जइले परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ताको काम अददाहान, उन ख्रीष्ट येशू हुन।


Lean sinn:

Sanasan


Sanasan