Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




हिब्रु 7:5 - डोटेली नयाँ करार

5 मोशाको कानुनले यो कुरणी सिकाउनाहान कि लेविका बंस जो पुजारि छन, तिननले और इस्राएल देशका मान्सन बठेइ दशांश लिनु पणन्छ, जो तिनरा आफ्नाइ मान्सन हुन। तर तिनन पुजारि रे और मान्सन भाइन जसाइ हुन, क्याकि तिनन सब अब्राहामका सन्तान हुन।

Faic an caibideil Dèan lethbhreac




हिब्रु 7:5
15 Iomraidhean Croise  

सम्मान पाउनाइलाइ कोइलगइ आफइ प्रधान पुजारि हुन सक्दइन। परमेश्वरले पइलो प्रधान पुजारि हारुनलाइ नियुक्त अर्यो जसेरि परमेश्वरले नियुक्त अर्या मान्स मान्तर प्रधान पुजारि हुन सकन्छ।


Lean sinn:

Sanasan


Sanasan