Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




हिब्रु 7:1 - डोटेली नयाँ करार

1-3 यिनइ मल्कीसेदेक पुजारि शालेम सहरका राजा रे सर्वोच्च परमेश्वरका पुजारि थ्या। उनरो नाउको अर्थ “न्यायसित राज्य अद्द्या राजा” हो, रे शालेमको राजाको अर्थ “सान्तिका राजा” हो। पबित्र सास्त्रमि उनरो बा, उनरी इजा, रे उनरा पुर्खा अथवा उनरो जन्म, अथवा उनरो मृत्युको बारेमि केइ कुरणी लेखिया आथिन। उन सदाइकि निउति पुजारि छन। तबइकिलाइ उन परमेश्वरको चेलो जसा छन। जब अब्राहाम चार राजालाइ मारिबर आउनाथ्या, तब मल्कीसेदेकको उनसित भेट भयो रे आसिर्बाद दियो। रे अब्राहामले युद्द बठेइ जितिबर पाया सब चिजको दशांश दियो।

Faic an caibideil Dèan lethbhreac




हिब्रु 7:1
17 Iomraidhean Croise  

रे कला हालिबर बोल्यो, “हे येशू, महान परमेश्वरका चेला, तम मेरो काममी क्याकि समस्या अददाछौ? परमेश्वरको नाउँमि मसित बाचा अर कि तम हामलाइ दु:ख दिन्या होनु!”


त्यो पावल रे हामरा पछा लागी, रे यिसो भणबर जोरले कला हाल्ल पसि, “यिन मान्सन ठुला परमेश्वरका सेवक हुन। यिननले तमनलाइ मुक्तिको बाटो धेक्‍काउन्नाछन।”


हामरा निउति येशू हाम भण्ना अगाडी तइ ठाउँमि गइबर बसिसक्या छन। मल्कीसेदेक पुजारि जसाइ उन सदाइकि निउति यहुदि प्रधान पुजारि भया छन।


तर यो मान्स मल्कीसेदेक, जो लेवि बंशको लगइ थेइन, उइले अब्राहाम बठेइ दशांश लिया हो, रे परमेश्वरको करार पाउन्या अब्राहाम भया लगइ मल्कीसेदेकले अब्राहामलाइ आसिर्बाद दिया हुन।


Lean sinn:

Sanasan


Sanasan