Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




हिब्रु 5:5 - डोटेली नयाँ करार

5 ख्रीष्ट सम्मान पाउनाइ आफइ यहुदि प्रधान पुजारि भएइन। तर परमेश्वरले उनलाइ त्यो सम्मान दियो, रे भण्यो, तु मेरो चेलो हइ, आज मइले तुलाइ आफ्नो चेलोका रुपमि प्रकट अर्या छु।

Faic an caibideil Dèan lethbhreac




हिब्रु 5:5
12 Iomraidhean Croise  

येशूले जबाफ दियो, “यदि मइले आफनो आदर आफइ अद्दउ भण्या मेरो आदर केइलगइ होइन, जो मलाइ आदर अद्दाहान तिन मेरा पिता हुन, रे तमन भणन्छौ कि उन तमनका परमेश्वर हो।


“तु मेरो चेलो हइ, आज मइले तुलाइ आफ्ना चेलोका रुपमि प्रकट अर्या छु” भणि कसइ स्वर्गदुतलाइ परमेश्वरले कभइ भण्यइन, रे आजी, “म तइको पिता हुन्या हुँ, रे त्यो मेरो चेलो हुन्या हो” भणि उनले कसइ स्वर्गदुतलाइ कभइ भणेइन।


जइले आफनाइ तिर बठेइ बोलन्छ, उइले आफनोइ सम्मान खोजन्छ, तर जइले आफलाइ पठाउन्याको सम्मान खोजन्छ, त्यो इमानदार हो, रे उइमि छल हुनइन।


परमेश्वरले कसेरी येशूलाइ मर्या बठेइ जिउना बनायो तइ कुरणी हाम, तिनरा सन्तानकि निउति पुरा अरिदियो, जसो भाजन सग्रहमि परमेश्वरले ख्रीष्टका बारेमि भण्या छ, ‘तु मेरो चेलो हइ, आजका दिन बठेइ म तेरो पिता भया छु।’


क्याकि कानुनले अद्द नसक्या कुरणी परमेश्वरले अर्यो, रे हमरा पापी स्वभाबले कानुनलाइ कमजोर बनायो। उनले आफ्ना चेलोलाइ मानब सरीरमि पठायो, रे उनले ख्रीष्टको शरीरलाइ बलिदान अरिबर पापको न्याय अर्यो।


पइल्लिका समयमि हामरा पिता पुर्खासित अगमबक्ता बठेइ भौत बेर रे बिभिन्न किसिमले परमेश्वर बोल्या।


क्याकि परमेश्वरले संसारलाइ यिसो प्रेम अर्यो, कि उनले आफ्नो एकइ चेलो लगइ दियो, कि उनमी बिश्वास अद्द्या कोइलगइ नास जनहउ, तर तइले अनन्त जीवन पाओस।


तबइकिलाइ हरेक कुरणीमि उन आफ्नाइ भाइन जसाइ बन्नु पड्यो, इसेरि उन परमेश्वरका दयालु रे भरपड्डया यहुदि प्रधान पुजारि बन्या। ताकि उनरो बलिदान बठेइ मान्सले आफना पाप बठेइ क्षमा पाउन सकुन।


तबइकिलाइ परमेश्वरले स्वर्गमि उनसित सहभागी हुनाइलाइ बोलाया बिश्वासि भाइन हो, येशूमि मन ला, जो हामरा निउति परमेश्वरका राजदुत रे यहुदि प्रधान पुजारि छन।


मल्कीसेदेक पुजारि भया जसेरि यहुदि प्रधान पुजारिका पदमी परमेश्वर बठेइ उन नियुक्त भया।


Lean sinn:

Sanasan


Sanasan