Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




हिब्रु 5:3 - डोटेली नयाँ करार

3 तबइकिलाइ प्रधान पुजारिले आफ्नो पापका निउति लगइ बलि चढाउनु पणन्छ, रे मान्सनका पापको क्षमाकि निउति बलि चढाउनु पणन्छ।

Faic an caibideil Dèan lethbhreac




हिब्रु 5:3
10 Iomraidhean Croise  

क्याकि मइले प्रभु येशू बठेइ पाया सबहइ महत्वपूर्ण सन्देश मइले तमनलाइ भण्या। त्यो सन्देश यो हो: पबित्र सास्त्र अन्सार ख्रीष्ट हामरा पापका निउति मर्या।


तर ख्रीष्टले आफ्नो शरीर मान्सनका पाप उठाइबर लइजानइन एकइ बेर बलि अर्यो, जो सदाइ भरिकि निउति प्रभाबशाली छ। यो काम सक्या पछा उन परमेश्वरको दाइन हाततिर उच्च सम्मानका ठाउँमि बस्या।


रे हारुनको बंशका यहुदि प्रधान पुजारिले जसेरि पइल्ली आफ्नाइ पापकी निउति रे तइ पछा मान्सनका पापकी निउति येशूले दिन दिनइ बलिदान चडाइ राख्दु पड्डइन। मान्सनका पापका निउति आफइलाइ बलिका रुपमि अर्पण अरिबर येशूले यो काम सदाइकि निउति एकइ बेर पुरा अरिदिय।


तर बर्षमि एक बेर मान्तर यहुदि प्रधान पुजारि महापबित्र ठाउँमि जान्या अरन्थ्या। जब उन भितर जान्थ्या, तब उनले आफसित जनावरको रगत लइजाइबर जान्थ्या। उनले तइ रगत आफ्ना पाप क्षमाकि निउति रे मान्सनले नजाणिबर अर्या पापकी निउति परमेश्वरलाइ चढाउन्या अरनथ्या।


Lean sinn:

Sanasan


Sanasan