Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




हिब्रु 4:9 - डोटेली नयाँ करार

9 तबइकिलाइ परमेश्वरले संसारको सृष्टि अर्या पछा सातौ दिनमि बिश्राम लिया जसेरि परमेश्वरका मान्सनका निउति अइल लगइ आराम अद्द सम्भब छ।

Faic an caibideil Dèan lethbhreac




हिब्रु 4:9
17 Iomraidhean Croise  

तिनले एक बालक जन्माउनेइ हुन, रे तुइले उनरो नाउँ येशू राख्दया हइ, क्याकि उनले आफना मान्सलाइ तिनरा पाप बठेइ बचाउन्या हुन।”


हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।


एक बेरको पापको सुख भोग्दा हइ बरु परमेश्वरका मान्सनसित दुःख भोग्दाइ मोशाले रोज्यो।


तबइकिलाइ मइले आफना रिसमि यिसेरी कसम खाया, ‘मइले बिश्राम दिन्या ठाउँमि तिनन कभइ पस्स्या आथिन।’”


परमेश्वरले हामलाइ प्रतिज्ञा अर्याछ कि हाम आरामका ठाउँमि जान्या हौ। तबइकिलाइ होशियार होउ ताकि तमनमि हइ कोइलगइ प्रतिज्ञा अर्या आरामका ठाउँमि जाना बठेइ जनछुटउ।


क्याकि परमेश्वरले आफनो काम सक्या पछा आराम अर्यो। रे यो सबसित इसोइ हुन्छ, जइले परमेश्वरसित आराममि प्रवेश अरन्छ। तिननले आफ्नो काम सक्या पछा आराम अद्द्या हुन।


रे हाम परमेश्वरले भण्या कुरणीमि बिश्वास अद्द्यावाला आरामका ठाउँमि प्रवेश अद्द्या हौ। रे और मान्सनकि निउति परमेश्वरले भण्या छ, “तबइकिलाइ मइले आफना रिसमि यिसेरी कसम खाया, मेरा आरामका ठाउँमि तिनन कभइ पस्स्या आथिन” तर हाम जाण्नाउ कि त्यो आरामको ठाउ जो ताँ अहिले छ, त्यो संसारको सृष्टि भया बठेइ ताँ थ्यो।


रे यदि यहोशूले इस्रायल देशका मान्सनको अगुवाइ अर्याथ्यो रे परमेश्वरले तयार अर्या बिश्रामका ठाउँमि प्रवेश अददामि सहयोग अर्या भया, परमेश्वरले अर्खो समयका बारेमि भण्नु जरुरी थेइन।


एक बेर तमन परमेश्वरका प्रजा थ्यानु, तर आब तमन परमेश्वरका प्रजा भयाछौ। एक बेर तमनले परमेश्वरको कृपा पाया थ्यानु तर आब तमन यइलाइ जाणन्छौ, क्याकि उनले पइल्ली तमनलाइ आफ्नो कृपा धेकायाछ।


आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्‍का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”


रे परमेश्वरले तिनरा आँखा बठेइ सब आँउस पुछि दिन्या हुन, रे कोइलगइ आब कभइ मद्द्या आथिन, बिलाप रे पिडा लगइ अनुभव अद्द्या आथिन, क्याकि आब पुरानो संसार आथिन।”


Lean sinn:

Sanasan


Sanasan