Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




हिब्रु 4:3 - डोटेली नयाँ करार

3 रे हाम परमेश्वरले भण्या कुरणीमि बिश्वास अद्द्यावाला आरामका ठाउँमि प्रवेश अद्द्या हौ। रे और मान्सनकि निउति परमेश्वरले भण्या छ, “तबइकिलाइ मइले आफना रिसमि यिसेरी कसम खाया, मेरा आरामका ठाउँमि तिनन कभइ पस्स्या आथिन” तर हाम जाण्नाउ कि त्यो आरामको ठाउ जो ताँ अहिले छ, त्यो संसारको सृष्टि भया बठेइ ताँ थ्यो।

Faic an caibideil Dèan lethbhreac




हिब्रु 4:3
15 Iomraidhean Croise  

परमेश्वरले अगमबक्ता बठेइ इसो भणिया बचन पुरा भयो। “म आफ्नो मुख काहानिमि खेल्लया हु, संसारको सुरु बठेइ लुकाइ राखेइ कुरणी म भणनउ।”


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


बिसेस अरिबर परमेश्वरले हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ चुन्याथ्यो, ताकि हाम उनरा अगाडी पबित्र रे निर्दोष हुन सकु।


तबइकिलाइ मइले आफना रिसमि यिसेरी कसम खाया, ‘मइले बिश्राम दिन्या ठाउँमि तिनन कभइ पस्स्या आथिन।’”


यदि हामले हामरो पइल्ली अर्या बिश्वासमि हाम छाड्डीबार सम्म बलिया भया भण्या हाम ख्रीष्टसित सज्जा हकदार हुन्या हौ।


यइ संसारको सृष्टि हुनाहइ अगाडी येशू ख्रीष्ट मुक्तिदाता हुन्या हुन भणबर परमेश्वरले समय भण्ना पइल्ली अठोट अर्याथ्यो। तर उन यिन अन्तिम दिनमि यइ संसारमी तमरो फाइदाकी निउति आया।


Lean sinn:

Sanasan


Sanasan