हिब्रु 4:10 - डोटेली नयाँ करार10 क्याकि परमेश्वरले आफनो काम सक्या पछा आराम अर्यो। रे यो सबसित इसोइ हुन्छ, जइले परमेश्वरसित आराममि प्रवेश अरन्छ। तिननले आफ्नो काम सक्या पछा आराम अद्द्या हुन। Faic an caibideil |
आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”