Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




हिब्रु 3:8 - डोटेली नयाँ करार

8 उजाड ठाउँमि परिक्षाका बेलामि तमरा पुर्खाले परमेश्वरको बिरोध अर्या जसो उनरो आज्ञापालन अद्द इन्कार जन अर,

Faic an caibideil Dèan lethbhreac




हिब्रु 3:8
28 Iomraidhean Croise  

क्याकि मान्सका ह्रदय निर्दयी, रे तिनरा कान टोल्या होइरइछन, रे तिननले आफ्ना आँखा बन्द अरिराइछ, नतित तिनरा आँखाले धेक्देइथ्या, कानले सुण्नेइथ्या, ह्रदयले बुजेइथ्या रे फर्कनेइथ्या, रे म तिननलाइ निको पाड्डेइ थ्या।”


तर जब कसइ कसइ मान्सनले मन कठोर बनाइबर बिश्वास अद्द इन्कार अर्यो, उल्टाइ तिननले प्रभुले दिया त्यो उद्दारको बाटाका बिरुद्दमि भइबर खिसि काट्ट लाग्या, तबइकिलाइ पावल तिनरा सभाघरमी जानुइ छाडदियो, रे प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ आफसित लैया। तइ पछा पावल टुरान्नसको बिद्यालयमि दिन दिनइ मान्सनसित भेटबर उद्दारका बारेमि वाद-बिबाद अर्यो।


तिनले मिश्र देशमि, लाल समूद्दरमि रे उजाड ठाउँमि चालिस बर्ष सम्म अचम्मका काम अर्यो रे चमत्कारी चिन्ह धेकाइबर तिननलाइ बाइर ल्यायो।”


हामले ख्रीष्टको परिक्षा अद्दु पड्डइन, जसेरि तिननमि हइ कतिले अर्यो, रे स्याप बठेइ मर्या।


Lean sinn:

Sanasan


Sanasan