हिब्रु 3:5 - डोटेली नयाँ करार5 मोशा परमेश्वरका घरका सब मान्सनसित नौकरका रुपमि बिश्वासयोग्य भया, रे मोशाले अर्याको कामइ परमेश्वरले भविष्यमी बोल्या सत्य कुरणीको सत्य उदाहरण थ्यो। Faic an caibideil |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।