Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




हिब्रु 3:10 - डोटेली नयाँ करार

10 तबइकिलाइ तइ पुस्तासित म भौत रिसाया, रे भण्या, ‘तिननले मलाइ अस्वीकार अर्या छन, तिननले मइले दिया काम अददाइ इन्कार अर्या छन।’

Faic an caibideil Dèan lethbhreac




हिब्रु 3:10
20 Iomraidhean Croise  

जब और दस जाना शिष्याले सुण्यो, तिनन दुइ भाइसित रिसाया।


उनले वलतिर पलतिर सब ठाउँ हेर्यो उन रिसाया रे उदास भया क्याकि उन सब सहमत भयइन रे तइ मान्सलाइ भण्यो, “तेरो हात सिदा अर।” तइ लुलो मान्सले येशूतिर आफ्नो हात लइय्यो रे त्यो निको भयो।


म सत्य बोल्लउ, तर तमन मलाइ बिश्वास अद्दान।


रे तिननले परमेश्वरको पुरा ज्ञानलाइ स्वीकार अद्द उचित माणइन, क्याकि परमेश्वरले लगइ तिननलाइ त्यो सब अनुचित काम अददाइलाइ तिनरा कुबिचारमी छाडिदियो।


कसइले भण्न सक्दाहान, यदि मेरा झुटले उनरो सत्यता धेकाउन्छ रे उनलाइ भौत महिमा हुन्छ भण्या तब कसेरी परमेश्वरले पापिका रुपमि मेरो न्याय अददाहान रे दण्ड दिनाहान?


रे तमनका जिउन्या तरिकाले परमेश्वरको पबित्र आत्मालाइ दु:खी जन बना। परमेश्वरले यो धेकाउनाइ पबित्र आत्मा दिया छ कि तमन उनरा हौ रे एक दिन उनलाइ पूरारुपमी छुटकारा दिन्या हुन।


बिश्वासि भाइन हो, होस अर्या, तमनमि हइ कसइमी भया दुष्ट रे अबिश्वासी हृदयले तमनलाइ जीवन दिन्या परमेश्वरलाइ इन्कार जन अरउ।


Lean sinn:

Sanasan


Sanasan