Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




हिब्रु 2:16 - डोटेली नयाँ करार

16 क्याकि साँच्चि प्रभु येशूले स्वर्गदुतको होइन, तर अब्राहामका सन्तानको वास्ता अद्दाहान।

Faic an caibideil Dèan lethbhreac




हिब्रु 2:16
11 Iomraidhean Croise  

म यो भणनउ, तुइले कानुन पालना अरेले मान्तर तेरो खतना भया मुल्य हुन्छ। तर यदि तुइले कानुन पालना अरेइनि भण्या, तु खतना भया यहुदि मान्सन भया लगइ खतना नभया गैर-यहुदि मान्स जसोइ हइ।


तसेरि परमेश्वरले अब्राहामसित करार अर्यो, “तेरा एक बंस बठेइ सब मान्सनले आशिस पाउन्या हुन।” पबित्र सास्त्रमि यिसो लेखिया आथिन, तर “तमरा बंशलाइ” लेखिया छ यइको अर्थ एक जाना मान्सको बारेमि मान्तर भणन्छ, जो ख्रीष्ट हुन।


रे तमन ख्रीष्टमी एकतामी छौ भण्या, तमन अब्राहामका पक्‍का सन्तान हउ रे तमन परमेश्वरले बाचा अर्या आशिषमी उत्तराधिकारी भयाछौ।


क्याकि हामरा शारीरिक बाले त तिननलाइ ठीक लाग्या अनसार केइ दिन हामलाइ अनुशासनमि राख्यो। तर परमेश्वरले हामरि भलाइकी निउति हामलाइ अनुशासनमि राख्दाहान, ताकि हाम लगइ उनरो जसाइ पबित्र हुन सकु।


तबइकिलाइ मद्दु पणन्छ भणन्या डरले जीवन भरि दास जसाइ भइबर बच्या मान्सनलाइ येशूले मुक्ति दियो।


तबइकिलाइ हरेक कुरणीमि उन आफ्नाइ भाइन जसाइ बन्नु पड्यो, इसेरि उन परमेश्वरका दयालु रे भरपड्डया यहुदि प्रधान पुजारि बन्या। ताकि उनरो बलिदान बठेइ मान्सले आफना पाप बठेइ क्षमा पाउन सकुन।


कसम खानज्या मान्स आफ भण्ना ठुलाको नाउ लिन्छ। कसमले प्रमाणित अरन्छ कि तिननले जी भण्नाहान त्यो सत्य हो, रे यइले सब बहस समाप्त अरन्छ।


यइ संसारको सृष्टि हुनाहइ अगाडी येशू ख्रीष्ट मुक्तिदाता हुन्या हुन भणबर परमेश्वरले समय भण्ना पइल्ली अठोट अर्याथ्यो। तर उन यिन अन्तिम दिनमि यइ संसारमी तमरो फाइदाकी निउति आया।


Lean sinn:

Sanasan


Sanasan