हिब्रु 13:2 - डोटेली नयाँ करार2 याद अर परदेशिलाइ लगइ पाउनाको सत्कार अददु पणन्छ, क्याकि यिसेरी कसइ-कसइले था नपाइबर स्वर्गदुतको सत्कार अरिराइछ। Faic an caibideil |
और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।